Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • सुनौँ शिक्षकका पीडा !
सुनौँ शिक्षकका पीडा !
64x64
मंगलवार, माघ ६, २०७७ शशी खड्का (पौडेल )
  • कविता
न शिक्षकले कोरोना ल्याए न पढाउदिनँ भने
गालीका वर्षालेे सर्वत्र सामाजिक सञ्जाल भरिए
सँगै हात्तीछाप लगाइ हिँडेका मित्र खुसुक्क सिंहदरबार छिरे
हात्तीछाप छोडेर गर्जदै सिंह भएर निस्किए ।।१।।
 
अझैसम्म हात्तीछाप लगाउने शिक्षक त्यही छापमै अडिए
कराउँदैै सिकाउँदा घाँटीको क्यान्सर भइ लडे
हात्ती ,सिंहको उपचार थाइल्यान्ड र अमेरिकामा
पाएन रोगी शिक्षकले ठाउँ क्यान्सर अस्पतालमा ।।२।।
 
एकोहोरो करायो उन्नति,समृद्धिको छलाङ मार्नुपर्छ
तिमी देशभक्त, राष्ट्रसेवक भइ सुरक्षा गर्नु पर्छ
तिमी नै राष्ट्र निर्माता हौ भनी प्रेरणा दिइरहयो
प्रेरित हुँदै तिनैले प्रेरकको घाँटी नै रेटिदियो ।।३।।
 
कोरोना कहरमा अनलाइन पढाउनुपर्छ  भनी
मालिकको गर्जनले पढायो ल्यावटप ऋणमा किनी
इन्टरनेट जोड्यो बीसहजारमा ल्यावटप,मोबाइल  असी
एक दिन तलव आउँछ तिर्छु भन्दै पढायो घरै बसी ।।४।।
 
अरूलाई शोषण गरी फुलेका ती हाँडीघोप्टे भुँडीले
उठायो पैसा जोड्यो घडेरी तलव दिन विर्सियो त्यसले
विचरा! शिक्षकले महिनै पिच्छे भित्तेपात्रो पल्टायो
घरैबसी पढाउनेलाई केको तलव भनी थर्कायो ।।५।।
 
किनेका ती सामानको ऋण तिर्ने कसरी होला ? 
घरबारी नै बेची तिर्नपरे विचरा मन कति रोला ?
नीति न गति भएको देशको हामी अभागी शिक्षक
कहिलेसम्म सुन्नुपर्ने होला अक्षमताको लामो गीत? ।।६।।
 
असक्षम नेताको चुट्किलामा हाँस्न पल्केकाहरू
माटो सुहाउँदो शिक्षा नीति नबनाइ मास्न पल्केेेकाहरू
जताको आयो डलर उतैको नीति बनाइदियो
शिक्षकले पढाएनन् भनी झोले नामाकरण गरिदियो ।।७।।
 
प्रत्येक वर्ष फेरिन्छ पाठ्यक्रम विचरो त्यो शिक्षक
घरमा सबै थुपारी सन्तानसँगै पढ्छ पाठ्यक्रम र किताब
पढ्दा पढाउँदा बूढो भइसक्यो छैन उसको इज्जत
ठूलालाई आदर गर भनी सिकाउन अझै पछि पर्दैन त
देशको विकास गर्नुपर्छ भनी चिच्याउन अझै छोड्दै न त ।।८।।

प्रकाशित मिति: मंगलवार, माघ ६, २०७७, ०६:३१:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णिमाको पुनर्जन्म
फेरि नजन्माऊ आमा !
यसरी हुँदैछ कक्षा १२ को परीक्षा
प्यूठानको स्वास्थ्यमा संस्थागत सुधारको प्रयास
स्वास्थ्य /शिक्षा
जनताको उपचार खर्च सरकारले नगर्ने !
64x64
आइतवार, कार्तिक २, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
देशभर संक्रिय संक्रमित ३८ हजार
64x64
शनिवार, कार्तिक १, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP