Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ १४, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
राजनीति
  • Home
  • News
  • पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
64x64
शनिवार, पुष २५, २०७७ आजको पोष्ट

प्यूठान : विभाजनपछि दुई धुर्वमा बाडिएका नेकपाका नेता कार्यकर्ताहरुले आफ्ना कार्यक्रमलाई तिव्रताका साथ अघि बढाएका छन् । पार्टी फूटेपछि गाउँ गाउँमा रहेका आफ्ना नेता कार्यकर्ताहरुलाई पछिल्लो विभाजन र पार्टीको नीति, सिद्धान्तका बारेमा प्रशिक्षण दिन नेताहरु गाउँ गाउँ पुगेका हुन् । दुवै तर्फका नेता, कार्यकर्ताहरु खुलेरै गाली गलौजमा उत्रिएका छन् । पार्टी टुटपछि दुवैतिरका नेता, कार्यकर्ताहरु आफ्नो अस्तित्व खोज्न् लागिपरेका छन् ।

ओली गुटको सरुमारानीमा गाउँपालिकामा भेला भएका कार्यकर्ताहरु ।

देशभर कार्यक्रम भइरहँदा नेकपाका दुवै गुटका कार्यक्रमहरु प्यूठानका गाउँ गाउँमा भएका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली गुटको कार्यक्रम शनिवार सरुमारानी गाउँपालिका बडडाँडामा सम्पन्न भयो । केन्द्रिय सदस्य एवं लुम्विनी प्रदेश सभा सदस्य हरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सयौँ कार्यकर्ता उपस्थिती थिए । प्यूठानमा केपी ओली गुट निकट नेकपाको बोलियो उपस्थिती रहेको नेताहरुले सुनाए । यस अघि प्रचण्ड निकट देखिएका प्यूठान निवासी नेता मणी थापा केपी ओली समूहमा छन् । थापा खानेपानी तथा सरसफाई मन्त्रीमा नियूक्ती समेत भए ।

प्रचण्ड माधव गुटका कार्यकर्ताहरु कालो पट्टी बाँधेर विरोधमा उत्रिदै ।

प्रचण्ड–माधव नेपाल गुटले पनि कार्यक्रमलाई तिव्र रुपमा गाउँ तहमा लगेको छ । जुम्रिबजारदेखि सदरमुकाम खलंगासम्म मोटरसाइकल र्याली गरी जिल्ला प्रशासन कार्यालय अगाडी कोणसभा गरेर नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध खुलेर विरोध गरे । पूर्व संविधानसभा सदस्य धन बहादुर रायमाझी, नेता कृष्ण अधिकारी प्रकाश, विद्यार्थी नेता सुमन श्रेष्ठले सभालाई सम्वोधन गर्दै संसद् विघटन असंवैधानिक भएकाले पूनःस्थापनाको माग गरे । उनीहरुले गाउँपालिका स्तरीय कार्यक्रमलाई तिव्रका साथ लगेका छन् ।

ओली गुटका नेताहरु, सरुमारानी गाउँ संगठन कमिटीको कार्यक्रममा ।

साविक एमाले र माओवादी केन्द्र मिलेपछि बनेको नेकपाले मूर्तरुप नपाउँदै पार्टी फूटेपछि कार्यकर्ताहरु तितरवितर बनेका छन् । नेताहरु कार्यकर्तालाई आ आफ्नो गुटमा ल्याउन कसरत गरिरहेका छन् ।

प्रचण्ड माधव गुटका नेता धन बहादुर रायमाझी र कृष्ण अधिकारी प्रकाश ओली विरुद्धको कार्यक्रममा ।

 


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०९:०१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
प्यूठानको नेकपा पार्टी कार्यालय ओली पक्षको कब्जामा
राजनीति
मणि थापा र टोपबहादुर रायमाझी ओलीतिर
64x64
मंगलवार, पुष ७, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
नेतृत्व अब नयाँ पुस्तामा सुम्पनुपर्छ
64x64
आइतवार, कार्तिक २३, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो आइतवार, माघ ११, २०७७ 2174
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै आजको पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री आजको पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै आजको पोष्ट
समाज
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित) शुक्रवार, कार्तिक १४, २०७७
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ? मंगलवार, माघ ६, २०७७
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा ! शनिवार, पुष २५, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP