Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, असार १८, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
लेखा अधिकृत पाण्डेको ‘सम्झना’ बजारमा
जनप्रतिनिधी बनेका ८१ सहित २ सय पत्रकारको सदस्यता खारेज
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
स्थानीय सरकार
  • Home
  • News
  • अनमी ! अब गाउँपालिका उपाध्यक्ष
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
64x64
बिहिवार, जेठ १२, २०७९ आजको पोष्ट

नौवहिनी (प्यूठान) : नौवहिनी गाउँपालिका वडा नम्वर ६ निवासी ३९ वर्षिय विष्णा थापाले ११ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरिन् । लुङ बाहाने बजारस्थित घर नजिकैको सामुदायिक स्वास्थ्य इकाइमा उनी अनमी पदमा कार्यरित थिइन् ।

अब उनको परिचय बदलिएको छ । थापा गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छिन् । उपाध्यक्ष पदमा उनी सोमवार पदवहाली भइन् । एउटा स्वास्थ्य इकाइको मात्र होइन्, अब उनको काँधमा सिंगो गाउँपालिकाकै स्वास्थ्य लगाएत क्षेत्रको परिवर्तन गर्ने जिम्मेवारी आएको छ । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका घन बहादुर बुढामगरलाई ६ सय ९७ मतको अन्तरले थापा उपाध्यक्षमा विजयी भइन् । उनले ६ हजार ३ सय ४ र बुढामगरले ५ हजार ६ सय ७ मत लिएका छन् । बुढामगर निवर्तमान गाउँपालिका उपाध्यक्ष थिए । नेपाली कांग्रेस र माओवादीको यहाँ गठवन्धन थियो । एमाले एक्लै लड्दा पनि थापा विजयी भएकी हुन् ।

स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझेकी थापाको पहिलो अठोट सिंगो नौवहिनी क्षेत्रकै स्वास्थ्यमा परिवर्तन ल्याउने छ । ‘यति लामो समय स्वास्थ्य क्षेत्रमै नजिक रहेर काम गर्ने अवसर पाएँ’,थापाले भनिन्,‘हाम्रो गाउँपालिकामा स्वास्थ्य लगाएत धेरै समस्या छन् । समस्यालाई सुधार गर्नेतर्फ हाम्रो प्राथमिकतामा हुनेछ ।’

एम्बुलेन्स विहिन गाउँपालिकामा पहिलो प्राथमिकतामै एम्बुलेन्स खरिद गर्ने योजना बनाएको उनले सुनाइन् । नौवहिनी जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने गाउँपालिका भएकाले यसलाई सुगमको बाटोमा लैजानका लागि नीति, कार्यक्रम र बजेटलाई जोड दिने उनले प्रतिक्रिया दिइन् ।

यसअघि गाउँपालिकामा उपाध्यक्ष पदमा पुरुष भएकाले यसपाली आफ्नो उपस्थितीले धेरै महिलाहरुको अनुहारमा खुसी थपिएको समेत उनले अनुभव सुनाइन् । आय आर्जनका कार्यक्रम मार्फत महिलाहरुको जीवनस्तरमा परिवर्तन ल्याउने र लक्षित वर्गमा पुग्ने गरी अनुदान वितरण गर्ने कामलाई विशेष जोडका साथ अघि बढाइने उनले योजना सुनाइन । गाउँपालिकाको समग्र विकासमा सवैले रचनात्मक सहयोग गर्न समेत उनले गाउँपालिकाबासीलाई आग्रह गरिन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयूक्त सरकार रहेको नौवहिनीमा यसपाली बहुमत वडा सहित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एमालेले जितेको छ । गाउँपालिका अध्यक्षमा यस क्षेत्रकै पुराना एमाले नेता डिलबहादुर थापा विजयी भएका छन् ।


प्रकाशित मिति: बिहिवार, जेठ १२, २०७९, ०८:५५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
वितेको पाँच वर्ष : फेरियो मालिकाको मुहार
रेसुंगाको मेयर प्रतिस्पर्धी पाण्डे र पन्थी
माण्डवीले फेरी खोज्यो श्रीधर
स्थानीय सरकार
पैसा पालिकाको, हालीमुहाली हेफरको : कार्यविधि मिचेर पौने अर्ब स्थानीय तहमा बेथिती, बाख्रामा बिचौलिया
64x64
बिहिवार, चैत्र १०, २०७८ केशरराज क्षेत्री
64x64
बिहिवार, चैत्र १०, २०७८ गंगा खड्का
पुरा पढ्नुहोस्
स्थानीय सरकार
‘चन्दा नदिएपछि विप्लव समूहले जंगली हर्कत गरे’ कालोमोसो दलेको चौतर्फी विरोध
64x64
मंगलवार, फाल्गुन १०, २०७८ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
लेखा अधिकृत पाण्डेको ‘सम्झना’ बजारमा आइतवार, जेठ २२, २०७९ 540
जनप्रतिनिधी बनेका ८१ सहित २ सय पत्रकारको सदस्यता खारेज
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
पोष्ट
लेखा अधिकृत पाण्डेको ‘सम्झना’ बजारमा आजको पोष्ट
जनप्रतिनिधी बनेका ८१ सहित २ सय पत्रकारको सदस्यता खारेज आजको पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP