Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
  • Home
  • News
  • फेरी किन झगबहादुर ? यस्ता छन् ३६ बुँदे प्रतिवद्धता
फेरी किन झगबहादुर ? यस्ता छन् ३६ बुँदे प्रतिवद्धता
64x64
आइतवार, बैशाख १८, २०७९ प्यार अलि खाँन

स्थानीय तह निर्वाचन

सरुमारानी (प्यूठान) : सरुमारानी गाउँपालिका प्यूठानमा फेरी झग बहादुर विश्वकर्मा अध्यक्षमा लड्दै छन् । ०७४ सालको स्थानीय निर्वाचनमा सरस्वती माध्यमिक विद्यालय चाभा हंसपुरको मावि तहको स्थायी शिक्षक पेशा छाडेर उनी उमेदवार थिए र अध्यक्षमा विजयी भए । उनको पहिलो कार्यकाल सफल रुपमा पुरा भएको नागरिकहरु सुनाउँछन् । यसपाली नेकपा एमाले सरुमारानीले विश्वकर्माको नाम मात्रै सर्वसम्मतका साथ पठाएको थियो ।

के हो उनको राजनीतिक यात्रा
०४५ सालमा पार्टीमा आवद्ध विश्वकर्मा २०४७ सालमा अनेरास्वबियु सहप्राक विज्ञान संकायको अध्यक्ष बनेका थिए । एमाले हंसपुर गाउँ कमिटी सचिव तथा अध्यक्ष हुँदै ४ नं इलाका कमिटीको सचिव हुँदै ०५४ मा एमाले जिल्ला कमिटीको सदस्य भए । २०७८ मा एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्ष पदमा निर्वाचित भएका विश्वकर्मा पार्टी भित्र बौद्धिक सैद्धान्तिक भद्र तथा सालिन नेताका रूपमा उनको पहिचान छ । उनी ४८ वर्षका भए ।

ग्रामीण विकास (आरडी)मा स्नातकोत्तर तह पुरा गरेका विश्वकर्मा आसन्न स्थानीय तहको निर्वाचनमा अधूरा विकास निर्माणका योजनाहरुलाई पूर्णता दिन तथा समृद्ध गाउँपालिका बनाउने अभियानमा होमिएका छन् ।

 

प्रतिवद्धतापत्र

१.अधुरा योजनाहरु सम्पन्न गर्ने । मनछुने तथा लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने ।
२.गरिबलाई घर ।
३. एक वडा एक सभा हल ।
४.दश शैँयाको अस्पताल निर्माण सम्पन्न गर्ने ।
५.शिक्षा तथा स्वास्थ्यमा समाजवादको आधार तय गर्ने ।
६.जनता मावि बडडाँडालाई स्थायी स्कूल बस व्यवस्थापन ।
७.बाङ्गेसाल क्षेत्रका भित्री सडकहरुको कालोपत्रे शुरु गर्ने ।
८.सडक स्तरोन्नती कार्य द्रुत गतिमा अघि बढाउँदै हिउँद तथा बर्खामा याममा सडक संचालन गर्ने ।
९.कृषि तथा पशुपालनको क्षेत्रमा आधुनिकिकरण तथा व्यवसायिकरणमा विशेष जोड दिने ।
१०.बाङ्गेसाल क्षेत्रमा एक टोल एक सिंचाई पोखरीको योजना कार्यान्वयन गर्ने ।
१०.पर्यटकीय गन्तव्य स्थलहरूको प्रवद्र्धन गर्ने ।
११.होमस्टे दर्ता, तालिम तथा संचालन गर्ने ।
१२.एकवडा दुई प्राबिधिक, कृषि तथा पशु प्राबिधिक व्यवस्था गर्ने ।
१३. कृषि क्षेत्रमा व्यापक यान्त्रिकीकरण गर्ने ।
१४.बाख्राखोर र भकारो सुधारलाई अभियानको रुपमा कार्यान्व्यन गर्ने ।
१५. शिक्षा क्षेत्रको गुणस्तर सुधारमा विशेष कार्यक्रम लागु गर्ने तथा शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाइने ।
१६. गाउँपालिका शिक्षक अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै माध्यमिक तहसम्म पूर्ण रूपमा शिक्षालाई निःशुल्क गरिने ।
१७.कृषि पकेट क्षेत्र बिस्तार तथा सामुहिक अनुदान प्रणालीको कार्यान्वयन ।
१८.बाख्रापालन समूह गठन, सन्चालन तथा तालिम, औषधी र बजारिकरणमा सहकारी तथा हेफर प्रोजेक्ट नेपालसंग साझेदारीमा कार्यक्रम कार्यान्वयन ।
१९.बेरोजगार युवा युवतीहरुलाई सिपमुलक तालिम संचालन ।
२०.किसानसंग गाउँ सरकार कार्यक्रमको कार्यविधी शंशोधन सहित निरन्तरता ।
२१.किमिचौर दह र सरुमारानी लेकलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा बिकास गर्ने ।
२२.रानी कुवा, सान्तिपार्क, मदन आश्रित स्मृतीपार्क निर्माण सम्पन्न गर्ने ।
२३. दुईवडा जोड्ने सडक निर्माण तथा स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने ।
२४.गरिब घरधुरी पहिचान गरि जीवनस्तर सुधार गर्ने विशेष कार्यक्रम संचालन गर्ने ।
२५.गाँउपालिका भित्र छोटा दुरीका भित्री सडकको कालोपत्रे शुरु गरिने ।
२६. वातवरणमैत्री पर्यावरणमैत्री सडक स्तरवृद्धिमा जोड दिने ।
२७. रैथाने बाली तथा कृषि उत्पादनलाई विशेष प्रोत्साहन दिने ।
२८. कृषि पकेट क्षेत्रलाई संस्थागत रूपमा सञ्चालन गर्ने ।
२९.सिंचाई योग्य जमिनमा सिंचाई प्रबन्ध गरिने ।
३०. बेरोजगार युवा युवतीलाई सिपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाइने ।
३१.प्रधानमन्त्री कार्यक्रमलाई प्रभावकारी बनाइने ।
३२. निम्न माध्यमिक तथा माध्यमिक तहमा अध्ययन गर्ने छोरीहरुलाई ३३.आत्मरक्षाका लागि खेलकुद कार्यक्रम सञ्चालन ।
३३.फोहरमैला व्यवस्थापन गरी पूर्ण सरसफाईयूक्त गाउँपालिका बनाइने ।
३४.योग्य प्रध्यानाध्यापक छनौट गर्ने व्यवस्था मिलाउने ।
३५.सुत्केरी परीक्षणको लागि हरेक स्वास्थ्यचौकीमा अल्ट्रासाउण्ड व्यवस्था गरिने ।
३६.स्वास्थ्य संस्थाहरूलाई स्तरवृद्धि गर्दै दक्ष जनशक्ति तथा उपकरण व्यवस्था गर्ने ।


प्रकाशित मिति: आइतवार, बैशाख १८, २०७९, ०७:२६:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
झिमरुकमा जिसीभन्दा एमसी अगाडी
गौमुखीमा मतगणना स्थगित
पोष्ट
झिमरुक १ मा एमालेको प्यानलै विजयी
64x64
आइतवार, जेठ १, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
स्याउलीवाङमा एमाले विजयी
64x64
शनिवार, बैशाख ३१, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP