Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
  • Home
  • News
  • तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
64x64
बिहिवार, चैत्र ९, २०७९ आजको पोष्ट

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरक्षेत्रमा गुट्खाजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको छ । गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भिर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।

नगरपालिकाको हरियाली प्रर्वद्धन तथा नगर सरसफाई अभियानको १०० औँ श्रृङ्खलाको मूल समारोहले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा विक्रीमा प्रतिवन्ध गराएको छ ।

अनुगमनको क्रममा विक्री गरेको पाइएमा नगरपालिकाले जरिवानाको दरसमेत तोकेको छ । अनुगमन गर्दा विक्री गरेको भेटिएमा पहिलो पटक डिलर व्यवसायीलाई दश हजार, अन्य व्यवसायीलाई १ हजार पाँच सय, दोस्रोपटक डिलर व्यवसायीलाई २० हजार, अन्य व्यवसायीलाई तीन हजार र तेस्रो पटक भेटिएमा डिलर व्यवसायीलाई ५० हजार र अन्यलाई ५ हजार जरिवाना तोकिएको छ ।

 

 

 


प्रकाशित मिति: बिहिवार, चैत्र ९, २०७९, ०८:१०:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
आमासँग मनाएको जन्मदिनको खुसी तीन घण्टामै लुटियो
पोष्ट
निर्देशक गणेश पाण्डेलाई १ करोड ३० लाखको ‘फन्डिङ’
64x64
सोमवार, बैशाख १८, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को लुम्विनी प्रदेश अध्यक्षमा शाह उपाध्यक्षमा पाण्डे, महासचिवमा खड्का
64x64
शनिवार, बैशाख १६, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP