Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
  • Home
  • News
  •  तिहारको शुभकामना !
 तिहारको शुभकामना !
64x64
बुधवार, कार्तिक २६, २०७७ शशी खड्का (पौडेल )
शारदीय आकाशमा ताराहरू चम्काइमा गफिएका छन्
औँशीको निष्पट्टताको प्रवाह नगरी रजनी मुस्कुराइरहेछिन्
सम्म फाँटका सुनौला धानका बाला समीरले एकएक स्पर्श गर्दै
बास्मतीको मगमग सुगन्ध लहराउँदै हिमाल चढिरहेछ ।।१।।
 
रत्नजडित जडीबुटी स्पर्श पाई हिमालको बादलमा लहरिँदै
दौडिन थाले पहाड हुँदै तराई मधेश पुग्न हतारिँदै
वर्षाको रसले भरिलो यौवन फुरेका सुन्तला,स्याउ ,ज्यामिर जहाँ
खुसी हुँदै  मौरी र भमरा झुम्मिएका छन् त्यहाँ ।।२।।
 
सयपत्री, मखमली खुसी हुँदै छेडिन तयार छन् अनि
फनक्क घुमेका सेलरोटी,फिनी,अर्सा डाक्दैछन् आऊ चेली भनी
विमिरो, लोहोरो यी दुई मख्ख छन्  पुजिन्छौँ हामी भनी
भैलेनीको मृदुल स्वरमा नाच्न तयार छन् परी  बनी ।।३।।
 
आँटी,झ्याल,दैलो,मजेरी,आँगनी पालामा बल्छ दीप
आउँदैछिन् धनधान्यकी देवी नेपाली जन समीप
गरिब,इमानदार,मिहिनेती भक्त को को छन् लोकमा भनी
बसेकी छिन् गृहप्रवेशको शुभसाइतको पलपल र क्षण गनी ।।४।।
 
स्वर्गमा त्रिदेव,इन्द्रादी खुसी छन् नेपाली एकता देखी
दिँदैछन् आशीर्वाद अजरअमर रहोस् भनी यो महान् संस्कृति 
दाजुभाइको दिदीबहिनीले गर्ने दीर्घायुको कामना देखी
थर्थर काम्दै यमराजको घोषणा हुनेछ जान्नँ म नेपाल भनी ।।५।।
 
धनी छ नेपाल हाम्रो पूर्खाहरूको धरोहर संस्कृति
सभ्य भएर मनाऔँ सबैले नभित्र्याऔँ है विकृति 
कोरोना पराजित होओस्,लक्ष्मी दाइना,हरि बसून् मनमा
यति नै जानेँ वर्णन गर्न हजुर छ तिहारको शुभकामना 
हजुरहरू सम्पूर्णमा छ तिहारको शुभकामना  ।।६।।

प्रकाशित मिति: बुधवार, कार्तिक २६, २०७७, ०८:४१:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने
मुख्यमन्त्री राइको विवाह हुँदै
पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री
64x64
शुक्रवार, पुष १०, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै
64x64
शुक्रवार, पुष १०, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP