Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
लोकसेवा / रोजगारी
  • Home
  • News
  • स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश सेवाको हुने !
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश सेवाको हुने !
64x64
बुधवार, जेठ २८, २०७७ आजको पोष्ट

बुटवल : विरवलको खिचडी जस्तै बनाइएको संघीय निजामती सेवा ऐन कहिले आउँछ भन्ने विषयमा अझै भन्न सकिने अवस्था छैन । संसद्को समितिमा पटक पटकका छलफलबाट सैद्धान्तिक सहमतिमा पुगेका विषयमासमेत अर्को पटकको छलफलमा ‘यसो हुनुपर्ने’ भन्दै थप नयाँ ‘बखेडा’ झिक्न थालेसँगै ऐन अनिर्णयको बन्दी बन्न पुगेको हो ।

लामो समय र निक्कै रस्साकस्सीका बिच लगभग सबै विषयहरू टुङ्गोमा पुर्‍याउँदै बाँकी रहेका दुई तीन वटा विषयमा पनि सैद्धान्तिक सहमति जुटिसकेको अवस्थामा केही दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले केही विवादास्पद बुँदाहरू समेटेर ‘यसो हुनु पर्ने’ भन्दै समितिका सभापति शशी श्रेष्ठ समक्ष सुझाव पेस गरेपछि थप अन्यौलता सिर्जना भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट मन्त्री त्रिपाठीले सुझाएका बुँदाहरूमा शिक्षा सेवालाई प्रशासन सेवामा समाहित गर्नेदेखि प्रदेश र स्थानीय तहमा संघको लिंक नै टुटाउनेसम्म रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत

यसैगरी प्रमुख प्रशासकीय अधिकृत पनि प्रदेश निजामती सेवाको पद हुने भनिएको छ । प्रदेश लोक सेवा आयोगबाट पदपूर्ति नभएसम्म संघीय निजामती सेवाको कर्मचारी मन्त्रालयले मुख्यमन्त्रीको कार्यालयमा खटाउने र मुख्यमन्त्रीको कार्यालयमा खटी आएका मध्येबाट प्रमुख सचिवले प्रदेश भित्रका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन र सरुवा गर्ने उल्लेछ ।

त्यसैगरी राजपत्राङ्कित प्रथम श्रेणीको कर्मचारीलाई स्थानीय तहमा पदस्थापन वा सरुवा प्रदेश सरकारले गर्ने भनिएको छ । समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समायोजन भएका लेखाका कर्मचारीहरूलाई प्रदेश भित्रका स्थानीय तह तथा प्रदेशका मन्त्रालय र प्रदेश सरकार अन्तर्गतका कार्यालयहरूमा सरुवा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयसँग समन्वय गरी प्रमुख सचिवले गर्ने उल्लेख छ ।


प्रकाशित मिति: बुधवार, जेठ २८, २०७७, ०४:४४:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)
अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने
भारी संख्यामा लोकसेवा खुल्दै, कुन पदमा कति ?
दुई चार जनाले निर्णय गरेर पारित गरेको विधेयक सबैलाई मान्य हुदैन : प्रधानमन्त्री
लोकसेवा / रोजगारी
निजामती सेवा विधेयकविरुद्ध आन्दोलन गर्ने चेतावनी
64x64
मंगलवार, असार १६, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
लोकसेवा / रोजगारी
प्रदेस सचिब र स्थानीय तहको प्रमुख प्रसासकिय अधिकृत प्रदेस सेवाको हुने : बिधेयक बहुमतले पास प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुबै पदमा कर्मचारी संघीय सरकारले पठाउने छ
64x64
सोमवार, असार १५, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 280
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP