Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
  • Home
  • News
  • सफल भयो डेमो उडान, नियमित उडानको माग (फोटो फिचर)
सफल भयो डेमो उडान, नियमित उडानको माग (फोटो फिचर)
विमानस्थलको सपना बुनेका थिए प्रदिप ज्ञवाली
64x64
आइतवार, पुष २४, २०७९ गंगा खड्का

गुल्मी : आइतवार गुल्मीको सिमिचौर स्थित रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि जिल्लाबासीले नियमित उडानको माग गरेका छन् । उत्साहपूर्ण रुपमा डेमो उडान गरिएको छ । जिल्लाबाट राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने नेताहरु उद्घाटनमा सहभागी भए । जिल्लाबासीले नेता र विमान चालकलाई अविर र मालाले स्वागत गरे ।

वर्षौदेखि विमान उडानको माग राख्दै राख्दै आएका जिल्लाबासीको चाहना पुरा भएको छ । यसलाई डेमोमा मात्रै सिमित नराखेर नियमित उडान भर्न जिल्लाबासीले नेतृत्वलाई सुझाव दिएका छन् । गुल्मीमा विमानस्थल निर्माणको योजना ल्याउने तत्कालिन पर्यटन मन्त्री एवं गुल्मी क्षेत्र नम्वर १ का सांसद् प्रदिप ज्ञवाली हुन् । ज्ञवालीको पहलमा ०६३ सालमा विमानस्थल निर्माणको काम थालनी भएको हो ।

ज्ञवाली सहित जिल्लाका नेताहरुको पटकपटकको चासो र प्रयासले विमानस्थल निर्माणले अहिले सार्थक पाएको हो । डेमो उद्घाटनमा प्रतिनिधीसमा सदस्य चन्द्र भण्डारी, पूर्व मन्त्री राम कुमारी झाँक्री लगायतका नेताहरु विमानस्थलमै आएका थिए । त्यही विमानमै उनीहरु काठमाण्डौँ फर्किए ।

काठमाडौदेखी उडेको तारा एअरको ९ एन —ए एल ओ टुविनेटर जहाजले सफल उडान गरेको हो । लामो समयको प्रतिक्षापछि विमानस्थलमा डेमो उडान सफल भएसँगै जिल्लाबासी सहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, पाल्पा लगाएतका नागरिक समेत उत्साहित भएका छन् ।

काठमाण्डौँबाट ४५ मिनेटको दुरीमा जहाज गुल्मी अवतरण गरेको थियो । तारा एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले यस विमानस्थलमा दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले विहानको समयमा नियमित उडान गर्न सुझाव दिएका थिए । गुल्मीको पर्यटकीय क्षेत्र रेसुंगा, रिडी सहित छिमेकी जिल्ला अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वर्गद्धारी लगायतलाई जोडेर नियमित उडानपछि आर्थिक चहलपहल बढ्ने जिल्लाका उद्योगी, व्यवसायीहरुको आशा छ ।


प्रकाशित मिति: आइतवार, पुष २४, २०७९, ०८:४९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उफ ! गर्जेनीको जाम
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
पोष्ट
अब झिमरुकको आफ्नै पाठ्यक्रम
64x64
बुधवार, पुष २७, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
पोष्ट
तीन वर्षमा चार हजार सुत्केरी
64x64
सोमवार, पुष २५, २०७९ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP