Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
  • Home
  • News
  • प्यूठान–रुपन्देही सम्पर्क मंचका संस्थापक अध्यक्षको निधन
प्यूठान–रुपन्देही सम्पर्क मंचका संस्थापक अध्यक्षको निधन
64x64
बिहिवार, फाल्गुन २५, २०७९ आजको पोष्ट

बुटवल : प्यूठान र प्यूठानीलाई बुटवलमा स्थापित गर्न विशेष भूमिका निर्वाह गरेका प्यूठान–रुपन्देही सम्पर्क मंचका संस्थापक अध्यक्ष पदम बहादुर जिसीको निधन भएको छ । मस्तिष्कको समस्याबाट थलिएका जिसीको बुधवार राती निधन भएको हो । ७३ वर्षिय जिसीको जन्मघर झिमरुक गाउँपालिका ५ ओखरकोट प्यूठान हो । उनी हाल बुटवलस्थित चाँदबारीमा बस्दै आएका थिए । पुस्तक व्यवसायी समेत रहेका जिसीको बुटवलमा संचालन भएको विशाल पुस्तक सवैले चिन्ने गर्दछन् ।

जिसी प्यूठानीका साझा अभिभावक थिए । ०५९ सालमा प्यूठान रुपन्देही सम्पर्क मंच उनकै नेतृत्वमा स्थापना भएको हो । उनी मंचको दुई कार्यकाल अध्यक्ष भए । भर्खर भर्खर बुटवल झरेका प्यूठानीहरुको दुःख, सुखमा जिसीले आफ्नै परिवारजस्तै सम्झेर साथ दिने गरेको जिल्लाबासी सुनाउँछन् । जिसीका एक छोरा र एक छोरी छन् । स्वर्गिय जिसीको निधनप्रति आजको पोष्ट परिवार भावपूर्ण श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्दछ !


प्रकाशित मिति: बिहिवार, फाल्गुन २५, २०७९, ०७:१८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
समाज बदल्न महिलाको भूमिका : एमसी
64x64
बुधवार, फाल्गुन २४, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
पोष्ट
बुटवल–पाल्पा सडक १५ दिन दैनिक ८ घण्टा अवरुद्ध हुने
64x64
शनिवार, फाल्गुन १३, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 60
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP