Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
  • Home
  • News
  • मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
64x64
मंगलवार, फाल्गुन ३०, २०७९ आजको पोष्ट

प्यूठान : मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको लुम्बिनी प्रदेस मदरसा व्यवस्थापन समितिका उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले बताएका छन् । मंगलबार प्यूठानको बाग्दुलामा संचालित अस्थायी मदरसाको अनुगमन गर्दै उनले भने,‘हाम्रो मौलानाहरुलाई नेपाली पाठ्यक्रमको शिक्षक सरहको दरबन्दीको व्यवस्था हुन सकिरहेको छैन ।’

न्यून मात्रामा दिईने बार्षिक अनुदानले मदरसा व्यवस्थापन हुन नसकेको उनको गुनासो छ । मदरसाहरुलाई नेपाल सरकारले वार्षिक २ लाख ४१ हजार रुपैयाँ अनुदान दिने गरेको छ । संविधानतः मातृ भाषामा अध्ययन अध्यापन गर्ने, गराउने अधिकारको सुनिश्चितता राज्यले व्यवहारतः कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

प्यूठान नगरपालिकाले धार्मिक शिक्षा, धार्मिक संस्कृतिको संरक्षण र समान पहुँचका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बाग्दुलाका मुस्लिम समुदायका अगुवाहरूले बताएका छन् ।

केहि दिन भित्रै प्यूठान नगरपालिकामा अस्थायी रूपले बसोबास गर्दै आएका मुस्लिम समुदायको प्रतिनिधि समुहले प्यूठान नगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय भएको मुस्लिम अगुवा प्यार अलि खाँनले जानकारी दिए । प्यूठान नगरपालिका ८ स्थित बाग्दुलामा अस्थायी रूपमा मदरसा सञ्चालन हुदै आएको छ ।a


प्रकाशित मिति: मंगलवार, फाल्गुन ३०, २०७९, ०६:४९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
प्यूठान–रुपन्देही सम्पर्क मंचका संस्थापक अध्यक्षको निधन
पोष्ट
समाज बदल्न महिलाको भूमिका : एमसी
64x64
बुधवार, फाल्गुन २४, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
पोष्ट
बुटवल–पाल्पा सडक १५ दिन दैनिक ८ घण्टा अवरुद्ध हुने
64x64
शनिवार, फाल्गुन १३, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 57
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP