Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
  • Home
  • News
  • बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
64x64
मंगलवार, चैत्र ७, २०७९ प्यार अलि खाँन

बाग्दुला (प्यूठान) : प्यूठानको प्रमुख व्यापारिक केन्द्र बाग्दुला बजारदेखि दम्तीसम्म हुन थालेको कालोपत्रेको काममा ढिलासुस्ती भएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म पुरा हुनुपर्ने योजनाको काममा ढिलासुस्ती भएको प्यूठान नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पदम बहादुर थापाले बताए ।

बाग्दुला देखि दम्तीसम्म ३ किलोमिटर ३ सय मिटर पक्की गर्ने कामको जिम्मा हाम्रो निर्माण सेवा सुर्खेतले पाएको छ । ‘५ करोड ४१ लाख रुपैयाँमा कालोपत्रे र नालीको काम गर्ने गरि सम्झौता भएको छ’,सडक पूर्वाधार कार्यालय प्यूठानका कार्यालय प्रमुख चन्द्र शाहले भने, ‘काममा ढिलासुस्ती भएको छ । हामीले बारम्बार ताकेता गर्दै आएका छौं ।’ असार मसान्त सम्ममा काम सम्पन्न गर्ने सम्झौता भएको उनले जानकारी गराए ।

निर्माण कम्पनीका प्रतिनिधि कृष्ण प्रसाद ओलीले तोकिएकै समयमा काम सम्पन्न गर्ने बताएपनि कार्यसम्पादनको ढिलासुस्तीले त्यो पुष्टि गर्दैन् । बाग्दुला बजार क्षेत्र देखि खप्रेङखोला आसपासका ठाउँहरुमा वाल उठाउने, नाली बनाउने काम भइरहेको उनले बताएका छन् । सडक क्षेत्रमा पर्ने विद्युत्तिय पोल व्यवस्थापनबारे नेपाल विद्युत प्राधिकरणसंग आवश्यक छलफल तथा समन्वय पछि कामले गति लिने उनको दाबी छ ।जनशक्ति बढाएर कामलाई तिव्रता दिने उनले बताए ।

बर्खायाम शुरुहुँदै गर्दा सडक स्तरोन्नतीको कामले गति नलिँदा बाग्दुला बजार क्षेत्रका स्थानीय व्यवसायी र बाग्दुला बाहाने ओहोरदोहोर गर्ने यात्रुहरु चिन्तित हुन थालेका छन् । सामान्य वर्षा हुँदा समेत बाग्दुलाको सडक हिलाम्मे हुने गरेको छ । बजार क्षेत्रको सडकमा ड्रेन (नाली) बुझिदा सडकमै पानीको भल बग्ने र हिलो हुने हुँदा बजारमा किनमेल गर्न आउने सर्वसाधारण देखि व्यापारीहरूले सास्ती खेपीरहेका छन् । समस्या समाधानमा प्यूठान नगरपालिका मौन छ ।


प्रकाशित मिति: मंगलवार, चैत्र ७, २०७९, ०८:३५:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
आमासँग मनाएको जन्मदिनको खुसी तीन घण्टामै लुटियो
पोष्ट
निर्देशक गणेश पाण्डेलाई १ करोड ३० लाखको ‘फन्डिङ’
64x64
सोमवार, बैशाख १८, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को लुम्विनी प्रदेश अध्यक्षमा शाह उपाध्यक्षमा पाण्डे, महासचिवमा खड्का
64x64
शनिवार, बैशाख १६, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP