Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
  • Home
  • News
  • स्थापना दिवसमा बिरामीलाई फलफूल
स्थापना दिवसमा बिरामीलाई फलफूल
64x64
बिहिवार, बैशाख ७, २०८० आजको पोष्ट

प्यूठान : नेपाल नीजामती कर्मचारी संगठनको ३३ औं स्थापना दिवसका अवसरमा प्यूठान अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा भर्ना भएका ३९ जना बिरामीलाई फलफुल वितरण गरि स्वास्थ्यलाभको कामना गरिएको नेपाल नीजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

प्यूठान अस्पतालका प्रमुख प्रमिला खनालले संगठनले बिरामीलाई फलफूल वितरण गरेर बिरामीको हौसला बढाएकोप्रती खुशी व्यक्त गरिन् । यस्ता खालका सामाजिक कार्यले सकारात्मक सन्देश प्रवाह गर्ने भन्दै सबै मिलेर मानव सेवामा लाग्नुपर्ने उनले बताइन् ।

पेशागत महासंघका जिल्ला अध्यक्ष दल बहादुर केसीले कर्मचारीले जनतालाई दिने सेवा प्रभाव अब्बल बनाउदै जनताको मनोभावना अनुसार काम गर्नुपर्ने बताए । कर्मचारीको पहिलो काम जनताको सेवा गर्दै पेशागत सुरक्षा लगाए सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्नुपने उनको भनाइ छ । नीजामती  कर्मचारी संगठनका जिल्ला अध्यक्ष हरि पौडेलले राज्यले दिएको जिम्मेवारीलाई नियम कानुन अनुसार गर्नुपर्ने बताए ।

 


प्रकाशित मिति: बिहिवार, बैशाख ७, २०८०, ०२:२२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
आमासँग मनाएको जन्मदिनको खुसी तीन घण्टामै लुटियो
पोष्ट
निर्देशक गणेश पाण्डेलाई १ करोड ३० लाखको ‘फन्डिङ’
64x64
सोमवार, बैशाख १८, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को लुम्विनी प्रदेश अध्यक्षमा शाह उपाध्यक्षमा पाण्डे, महासचिवमा खड्का
64x64
शनिवार, बैशाख १६, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 370
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP