Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
राजनीति
  • Home
  • News
  • एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा
64x64
बिहिवार, मंसिर २९, २०७९ आजको पोष्ट

बुटवल : स्थायी सरकार बनाउनका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जानुको विकल्प नरहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठानका प्रतिनिधिसभा सदस्य सूर्य थापाले बताएका छन् ।

विहिवार बुटवलमा आयोजित नेकपा एमाले रुपन्देही–प्यूठान सम्पर्क मंचको बधाई तथा शुभकामना कार्यक्रमपछि संचारकर्मीहरुसँगको भेटघाटमा बोल्दै नेता थापाले एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउने गरी जनादेश दिएको उल्लेख गरे । ‘च्वाँखे थाप्ने बामपन्थीसँग मिलेर एमालेले फेरीपनि बामगठवन्धनको नाममा सरकार बनाउँदैन्’,उनले भने,‘जनताको जनमत मुलुकका दुई ठूला पार्टी मिलेर जानुपर्छ भन्ने छ, त्यसै अनुसार सरकार बन्नुपर्छ ।’

बामगठवन्धनको बाहानामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाएर जाने कुरा किमार्थ स्वीकार गर्न नसकिने उनको भनाई छ । एमाले माओवादी मिलेर बनेको नेकपामा प्रचण्ड र माधव कुमार नेपालको पार्टी कब्जा गर्ने गलत मनशायका कारण समस्या पैदा भएको उनको प्रतिक्रिया छ । ‘फेरीपनि बामपन्थी मिलेर गाईजात्रा गरुन भन्ने अहिलेको जनमत होइन्’,थापाले भने,‘बामपन्थी सरकार बन्छ भन्नेमा म विश्वस्त छैन् ।’ सूर्य थापाले वर्तमान निर्वाचन प्रणाली मुलुकको स्थीरताको पक्षमा नरहेको समेत उनको भनाई छ ।

बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै रुपन्देही–प्यूठान सम्पर्क मंचका अध्यक्ष विनोद गिरीले प्यूठानको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, क्षमता र पहुँच भएको नेता जिल्ला पाएको उल्लेख गरे । जिल्लाबासीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने गरी काम गर्न उनले सुझाव दिए । कार्यक्रमको सहजीकरण मंचका सचिव कृष्णराज पाण्डेले गरेका थिए ।

 

 


प्रकाशित मिति: बिहिवार, मंसिर २९, २०७९, ०८:०६:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
को हुन् प्यूठानका ५ सांसद् ?
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद्
एमाले प्यूठानले दियो मतदातालाई धन्यवाद
लुम्विनी प्रदेशमा कसले कति सिट जिते ?
राजनीति
प्यूठानमा एमालेका सूर्य थापा विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
गुल्मीमा गोकर्ण विष्ट विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ गंगा खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP