प्यूठान : प्यूठानका एमाले उम्मेदवार सूर्य थापाको चुनावी खर्च २४ लाख १० हजार ३ सय ८९ रुपैयाँ भएको छ । थापाले चुनाव अवधिभर भएको खर्च निर्वाचन आयोगलाई बुझाएका छन् ।
सवैभन्दा बढी वडा तथा पालिकास्तरका कार्यक्रम व्यवस्थान गर्न ६ लाख ४० रुपैया खर्च भएको थापाले बताएका छन् ।