Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
राजनीति
  • Home
  • News
  • बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु
64x64
शनिवार, जेठ ६, २०८० प्रकाश खनाल
  • जनप्रतिनिधीहरु कोही प्रो छन्, कोही प्रो म्याक्स भइसके त कोही नोकिया ११०० मोडलजस्तै छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीको कार्यकाल एक वर्ष पुरा भइसकेको छ । तर, देशभरका ७ सय ५३ वटा स्थानीय सरकारमध्ये केही नग्न्य स्थानीय सरकारका जनप्रतिनिधिहरुले मात्र जनमुखी काम गरेको देखिन्छ । जसमध्ये अधिकांस जनप्रतिनिधीहरु स्वतन्त्रबाट चुनाब जितेका जनप्रतिनिधि हरु रहेका छन् । वास्तवमा उनीहरुमा काम गर्ने हुटहुटी मात्र होइन एक आपसमा प्रतिस्पर्धा जस्तै देखिन्छ । जसरी प्रविधिको दुनियाँमा मोबाइलका ब्रान्डलाई प्रो, प्रो म्याक्स दियर वा ई जस्तै बन्न खोजेको देखिन्छ त्यसरी नै जनप्रतिनिधिहरुमा पनि यस्तै कपी गरेको आभास हुन्छ ।

देशकै ठूलो काठमाण्डौँ महानगरपालिकाका यूवा मेयर बालेनले जसरी काम गरिरहेका छन् त्यो भन्दा धेरै र नयाँ तरिकाले धरानका मेयर हर्क साम्पाङले काम गरेको देखिन्छ । अनि अरु जनप्रतिनिधि हरु पनि त्यही गतिमा बालेन प्रो र बालेन प्रो म्याक्स बन्न खोजेका छन् । तर, अरु धेरै जनप्रतिनिधिहरु भने कामचलाउमा नोकिया ११०० मोडल सावित भएका छन् । त्यसैले अरु जनप्रतिनिधिलाई त एक वर्ष जितेपछि ५ बर्ष ढुक्कजस्तै भयो संगिनी सुई जस्तो ।

जनप्रतिनिधिको कामको मूल्यांकन जनताले हरबखत गरिरहेका छन् । यदि कोही जनप्रतिनिधि कुनै निर्वाचन क्षेत्रमा त्यस वार्षिक समिक्षामा अयोग्य ठहरिए, त्यस निर्वाचन क्षेत्रमा तत्काल उपनिर्वाचन गरिनुपर्छ । र, त्यो हालको अयोग्य जनप्रतिनिधिले फेरि उपचुनाव लड्न नपाउने र कम्तीमा एक निर्वाचन अवधिसम्म देशभरिका कुनै पनि चुनावमा उम्मेद्वारी दिन नपाउने व्यवस्था हुनु जरुरी देखिन्छ ।

जनप्रतिनिधिहरुले संस्थागत किसिमले अध्ययन गरेर त्यहाँको कर्मचारीतन्त्र स्थानीय समुदायसँग छलफल गरेर कुशलतापुर्वक समन्वय गर्नुपर्छ । उनीहरुले प्रचलित ऐन, नियम र कानुनको परिभित्र बसेर गर्न मिल्ने विषयहरु मात्रै काम गर्नुपर्छ ।

तर अहिले सस्तो लोकप्रियताको लागि घोषणा गर्ने तर पाइप बोके झै गर्ने गरेको पाइन्छ । घोषणा गर्ने तर काम हुन नसक्ने खालका कार्यक्रम घोषणा गर्नै हुदैन् । त्यसले जनप्रतिनिधिहरुलाई जनताको माझमा अलोकप्रिय र बद्नाम बनाउँछ । जनप्रतिनिधिहरुले यथार्थपरक र वास्तविक कार्यक्रम मात्रै ल्याउन सक्नुपर्छ र जनताको मनमा बस्नुपर्छ प्रो म्याक्स जस्तै भएर ।

मोवाइलका विभिन्न ब्राण्डहरुजस्तै अहिलेका जनप्रतिनिधीलाई पनि विभिन्न भागमा विभाजन गरेर उनीहरुको मूल्यांकन आम नागरिकहरुले गरिरहेका छन् । जनप्रतिनिधीहरु कोही प्रो छन्, कोही प्रो म्याक्स भइसके त कोही नोकिया ११०० मोडलजस्तै छन् ।
- (लेखक बुटवलका यूवा व्यवसायी हुन्)

 


प्रकाशित मिति: शनिवार, जेठ ६, २०८०, ०८:१४:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम
जिम्मेवार नेता भ्रष्टाचारमा ‘लिप्त’ भएको भन्दै डा.ओमहरीद्धारा कांग्रेस परित्याग
भ्रष्टाचारी नेतालाई कारवाही नभए देशमा किन बस्ने ?
राजनीति
एमालेले गर्‍यो टोप बहादुर रायमाझीलाई निलम्वन
64x64
बुधवार, बैशाख २७, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
64x64
सोमवार, चैत्र ६, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP