Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
राजनीति
  • Home
  • News
  • अहिलेको सरकार झण्डा हल्लाउनका लागि मात्र : ज्ञवाली
अहिलेको सरकार झण्डा हल्लाउनका लागि मात्र : ज्ञवाली
१५८ जना अरु पार्टी छाडेर एमालेमा
64x64
शुक्रवार, पुष २३, २०७८ प्यार अलि खाँन

प्यूठान :  गठवन्धनको वर्तमान सरकार झण्डा हल्लाउनका लागि मात्रै सीमित भएको एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । नेकपा एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनको उद्दघाट्न गर्दै उनले भने,‘अप्राकृतिक गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकलिरहेको छ ।’ पार्टी विभाजनको मुख्य नाइके प्रचण्ड र माधव नेपालले दक्षिणपन्थीको पाउँमा शरण लिन गएको समेत उनले उल्लेख गरे ।

‘आफ्नै पार्टीको सरकार ढालेर पार्टीको नाम एकीकृत समाजवादी राख्नु यो भन्दा भद्दा मजाक र नौटंकी अरु के हुनसक्छ ? ज्ञावलीले माधव कुमार नेपाललाई लक्षित गर्दै भने, ‘जनादेशबाट सरकार बहिर्गमन नभएकोले जनताको मनमनमा एमाले छ, जसको पुष्टि एमाले महाधिवेशनको खुल्ला सत्रले गरिसकेको छ ।’

देश बनाउने सपना एमालेले मात्रै देखेको उनको भनाई छ । सरकार संवैधानिक अंगलाई दुरुपयोग गर्नमा व्यस्त रहेको बताउँदै ज्ञवालीले भने, ‘देश गंभीर आर्थिक संकटमा गुज्रँदै छ, बैंकमा तरलताको अभाव छ ।’ सरकार चलाउन नजानेकै कारण देशले इतिहासमा पहिलोपटक बजेट होलिडेको समेत सामना गर्नुपरेको उनले उल्लेख गरे । अब हुने तीनवटै तहको निर्वाचनमा एमालेले एकल ५१ प्रतिशत जनमत हासिल गर्ने गरी लाग्न उनले कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

उद्दघाट्नमा विशेष अतिथि एमाले स्थायी कमिटी सदस्य मणीचन्द्र थापाले राष्ट्रबादको पहरेदार तथा विकासको संवाहक पार्टी एमाले मात्रै रहेको बताए । एमाले पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापाले अब हुने स्थानीय तहको निर्वाचनबाट राष्ट्रिय जनमोर्चाको हातमा रहेको झिमरुक र मल्लरानी गाउँपालिकाको सरकार एमालेले खोस्ने ठोकुवा गरे । नेकपा मसाल सानो क्लबमा सीमित हुनपुगेको बताउँदै थापाले छिटफुट रूपमा रहेको समाजवादी पार्टीको अस्तित्वलाई पूर्णरूपमा उन्मूलन गरिने समेत उल्लेख गरे ।

उद्दघाट्न कार्यक्रमलाई लुम्बिनी प्रदेशसभा सदस्य, एमाले प्यूठान सह इन्चार्ज हरिप्रसाद रिजाल, संविधान सभा सदस्यद्धय हिरा बहादुर केसी, धन बहादुर रायमाझी लगायतका नेताहरुले सम्बोधन गरे । पार्टीको बन्द शत्र शनिबार बिहानदेखि सुरु हुने छ । आगामी नेतृत्वको लागि एमाले प्यूठानका उपसचिव मधुर शर्मा, प्रदेश कमिटी सदस्य अजय सिंह, विजयविराज बिष्ट र जिल्ला कमिटी सचिवालय सदस्य नेहरसिंह केसीको नाम चर्चामा छ । एमाले नेतृत्वले भने सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी राखेको छ । अधिवेशनका अवसरमा जिल्लाभर १ सय ५८ जना अरु पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

 


प्रकाशित मिति: शुक्रवार, पुष २३, २०७८, ०७:४५:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
सत्यवतीमा एमालेले जित्यो
राजनीति
दोहोरिए विश्वकर्मा
64x64
सोमवार, जेठ २, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
मल्लरानीमा खड्का र श्रेष्ठ विजयी
64x64
सोमवार, जेठ २, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP