Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
राजनीति
  • Home
  • News
  • एमाले प्यूठानले दियो मतदातालाई धन्यवाद
एमाले प्यूठानले दियो मतदातालाई धन्यवाद
64x64
आइतवार, मंसिर ११, २०७९ आजको पोष्ट

प्यूठान : नेकपा एमाले प्यूठानले मतदान गरेर पार्टीका उम्मेदवारहरुलाई विजयी गराउने प्यूठानका आम मतदाता, कर्मचारी, सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएको छ । आइतवार प्रेस विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा र लुम्विनी प्रदेश कमिटी सचिवालय सदस्य प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ मा निर्वाचित तुल्सीराम शर्मालाई विजयी गराउने सवैमा धन्यवाद ज्ञापन गरिएको हो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न अहिलेको निर्वाचनले प्यूठान जिल्लाको समग्र विकास र न्यायको पक्षमा आफ्नो मत जाहेर भएको एमालेले जनाएको छ । निर्वाचनको बेला पार्टीले सार्वजनिक गरेका प्रतिवद्धा, स्थानीयले माग गरेका विकास मुद्दा, विकासका योजना र सवालहरुलाई क्रमशः कार्यान्वयनका लागि पार्टी दृढ रहेको जनाइएको छ ।


प्रकाशित मिति: आइतवार, मंसिर ११, २०७९, ०६:४१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा
को हुन् प्यूठानका ५ सांसद् ?
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद्
लुम्विनी प्रदेशमा कसले कति सिट जिते ?
राजनीति
प्यूठानमा एमालेका सूर्य थापा विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
गुल्मीमा गोकर्ण विष्ट विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ गंगा खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP