Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
राजनीति
  • Home
  • News
  • यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद्
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद्
केपी ओलीदेखि सूर्य थापासम्म
64x64
आइतवार, मंसिर १८, २०७९ केशरराज क्षेत्री

बुटवल : पार्टीका कतिपय शिर्ष नेताहरु निर्वाचनमा पराजय भइरहेका बेला नेकपा एमालेका पाँच नेताले सर्वाधिक मत लिएर चुनाव जितेका छन् । बढी मतले विजयी हुने सांसद्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापासम्म छन् ।

एमालेभित्र सर्वाधिक मत लिएर विजयी हुनेमा अध्यक्ष ओली, पार्टी सचिव टोप बहादुर रायमाझी, पोलिटब्यूरो सदस्यद्धय सूर्य थापा, गोकुल बास्कोटा र भगवती चौधरी हुन् । यी सवै सांसद्ले ४० हजारभन्दा माथी मत लिएका छन् । अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्वर ५ बाट नेपाली कांग्रेसका  खगेन्द्र धिकारीलाई २८ हजार ५ सय ७५ मतको अन्तरले पछी पार्दै चुनाव जितेका छन् । ओलीले ५२ हजार ३ सय १९ र कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४३ मत लिए ।

पार्टी सचिव टोप बहादुर रायमाझी अर्घाखाँचीबाट कांग्रेसकी पुष्पा भुसाल ९गौतम० लाई १ हजार ७ सय ३० मतको अन्तरले विजयी भए । रायमाझीले ४२ हजार ६ सय ७५ र भुसालले ४० हजार ९ सय ४५ मत लिइन् । प्रतिनिधिसभा सदस्यका लागि अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र हो । रायमाझी अर्घाखाँचीबाट निरन्तर विजयी हुने सांसद्मा पर्छन् ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्यूठानमा यसपाली पहिलोपटक चुनाव लडेका एमालेका पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज सूर्य थापा भारी मतान्तरले विजयी भए । गठवन्धनकी साझा उम्मेदवार राजमोकी दुर्गा पौडेललाई ५ हजार ३ सय ४ मतले पछीपार्दै थापा विजयी भए । थापाले ४१ हजार १ सय १८ र पौडेलले ३५ हजार ८ सय १४ मत लिइन् ।

काभ्रे क्षेत्र नम्वर २ बाट पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईलाई ५ हजार ८ सय ६३ मतको अन्तरले विजयी भए । बास्कोटाले ४५ हजार ३ सय ४५ र हुमागाईले ३९ हजार ४ सय ८२ मत लिएका छन् । बास्कोटालाई धेरैले निर्वाचन हार्ने उम्मेदवारका रुपमा चित्रण गरेका थिए ।

सुनसरी निर्वाचन क्षेत्र नम्वर ३ बाट चुनाव जितेकी एमालेकी नेतृ भगवती चौधरी पनि सर्वाधिक मत लिएर विजयी हुने सांसद्मा पर्छिन् । उनले प्रतिस्पर्धी कांग्रेसका विजय कुमार गच्छदारलाई ५ हजार १ सय ८८ मतको अन्तर पारेर विजयी भइन् । चौधरीले ४० हजार ७ सय ८८ र गच्छदारले ३५ हजार ६ सय मत लिएका छन् ।


प्रकाशित मिति: आइतवार, मंसिर १८, २०७९, ०३:४६:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा
को हुन् प्यूठानका ५ सांसद् ?
एमाले प्यूठानले दियो मतदातालाई धन्यवाद
लुम्विनी प्रदेशमा कसले कति सिट जिते ?
राजनीति
प्यूठानमा एमालेका सूर्य थापा विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
गुल्मीमा गोकर्ण विष्ट विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ गंगा खड्का
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP