Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
राजनीति
  • Home
  • News
  • मिसन ग्रासरुट : प्यूठानको एमाले टोलटोलमा
मिसन ग्रासरुट : प्यूठानको एमाले टोलटोलमा
64x64
शुक्रवार, फाल्गुन २६, २०७९ आजको पोष्ट

प्यूठान : राष्ट्रिय अभियान अन्तर्गत नेकपा एमाले प्यूठानद्वारा संचालित मिसन ग्रासरुटले तिब्रता पाउँदै गएको छ । अभियान अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहमा तोकिएका कार्यक्रमहरु संचालन भइरहेको पार्टीका जिल्ला कमिटी अध्यक्ष विजयविराज विष्टले जानकारी दिए ।

‘गाउँ, टोल, बस्ती र जनजनमा पुग्ने गरि हाम्रा कार्यक्रमहरु संचालन भइरहेको छन्’, विष्टले भने, ‘संगठन सुदृढीकरण तथा विस्तार मुख्य लक्ष्य छ ।’ पार्टीका नीति विचार कार्यक्रमबारे तल्लो तहसम्म जानकारी गराउने कार्यक्रम मिसन ग्रासरुट अन्तर्गत रहेको उनको भनाई छ ।

अभियान अन्तर्गत शुक्रबार प्यूठान नगरपालिका वडा नं ८ मा कार्यक्रम सम्पन्न गरिएको छ । वडा स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य अजय सिंहले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षित गरे । देशमा स्थिरता र दिगो विकासका लागि ५१ प्रतिशत जनमत हासिल गर्ने गरि पार्टी जनतासामु जानुपर्ने सिँहको जोड छ । समृद्ध नेपाल सुखी नेपालीको सपना एमाले बाहेक अरु राजनैतिक दलले पूरा गर्न नसक्ने उनले ठोकुवा समेत गरे ।

भेलामा जिल्ला सचिवालय सदस्य हिरामणी भण्डारी, जिल्ला कमिटी सदस्य प्यार अलि खाँन र पवित्रा जिसीले प्रशिक्षण मन्तव्य राखेका थिए । भेलाले वडा नं ८ साविक धर्मावती गाविसका ९ वटै वडामा वडा टोल भेला गर्ने योजना बनाएको वडा कमिटी उपसचिव सरिता दसौदीले जानकारी दिईन् ।


प्रकाशित मिति: शुक्रवार, फाल्गुन २६, २०७९, ०५:४७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त
नेम्बाङलाई मत माग्दै ओलीको नेपाललाई पत्र
राजनीति
गठवन्धन मजबुत हुन्छ : सूर्य थापा
64x64
मंगलवार, फाल्गुन ९, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
अखिलको केन्द्रिय उपाध्यक्षमा प्यूठानका गिरी निर्वाचित
64x64
शुक्रवार, फाल्गुन ५, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 60
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP