Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
  • Home
  • News
  • उफ ! गर्जेनीको जाम
उफ ! गर्जेनीको जाम
हटछ कहिले ?
64x64
आइतवार, माघ १५, २०७९ प्यार अलि खाँन

प्यूठान : चकचके – बड्डाँडा सडकखण्डको गर्जेनीमा भीर फोरेर सडक चौडा पार्ने कार्य जारी छ । सडक खुल्ने समयमा सवारी जाम हुने गरेको छ । बिहान ११ बजेदेखि साझँ ५ बजेसम्म यस रुटमा पूर्ण रूपमा सडक बन्द गरि सडक चौडा पार्ने काम भइरहेको छ ।

बिहान ८ देखि ११ बजेसम्म र साँझ ५ बजे देखि ९ बजेसम्म सडक खुलाउने गरिएको डिभिजन सडक कार्यालय प्यूठानले जनाएको छ । सडक खुल्ने समयमा प्यूठान, रोल्पा भित्रिने तथा बाहिरिने सयौं सवारीसाधन एकै समयमा ओहरदोहर गर्ने हुँदा यहाँ घण्टौं समयसम्म सवारी जाम हुने गरेको छ ।

एकतर्फी तथा साँघुरो सडकमा व्यवस्थित तरिकाले सवारी साधन ओहोरदोहोर गराउने तर्फ नजिकै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय देवीस्थान तथा देवीस्थान प्रहरी चौकीको ध्यान जान सकेको छैन् । सुरक्षा निकायले सवारी व्यवस्थापनमा ध्यान नदिएको यात्रुहरुले गुनासो गरेका छन् ।
दुर्घटनाग्रस्त यस क्षेत्रमा सडक चौडा पार्ने कार्य चलिरहँदा सम्भावित दुर्घटनाको जोखिम बढाई रहेको यात्रुहरुले नै बताउँदै आएका छन् । कसले पहिले गाडी छिराउने भन्नेबारे हानथाप हुँदा यहाँ जाम भैरहने गरेको सवारी चालकहरुलेनै बताउने गरेका छन् ।

‘शनिबार राती ९ बजेपछि मात्र बाटो खुलेको थियो’, यात्रु डोर बहादुर बस्नेतले भने, ‘सडक खुल्ने समयमा ट्राफिक प्रहरीको आवश्यकता छ ।’ नजिकै रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा देवीस्थान प्रहरी चौकीले गर्जेनीमा नियमित प्रहरी राख्नुपर्ने आवश्यकता रहेको नागरिक समाज प्यूठानका संयोजक सुमन सुवेदीले बताए ।

‘कसले कसलाई टेर्ने यहाँ ?’ सुवेदीले भने, ‘सयौं सवारीसाधनको भीड हुन्छ, समयमै जाम खुलाउन प्रहरी त आउनै पर्यो नि ।’ सडक डिभिजन प्यूठानका प्रमुख वीरेन्द्र बहादुर चन्दले गर्जेनी आसपासका क्षेत्रमा भीर फोडेर सडक चौडा पार्ने कामले यात्रुलाई असहज हुन गएको बताए । भीरको चट्टान काटी सडक ८ मीटर फराकिलो बनाउने कामको जिम्मा आँशु लेकाली जेभीले लिएको छ ।


प्रकाशित मिति: आइतवार, माघ १५, २०७९, ०७:१५:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
प्यूठान–रुपन्देही सम्पर्क मंचका संस्थापक अध्यक्षको निधन
64x64
बिहिवार, फाल्गुन २५, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
समाज बदल्न महिलाको भूमिका : एमसी
64x64
बुधवार, फाल्गुन २४, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 57
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP