Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
समाज
  • Home
  • News
  • गुल्मी प्रशासनको सेवा बन्द
गुल्मी प्रशासनको सेवा बन्द
64x64
सोमवार, माघ १०, २०७८ गंगा खड्का
  • कर्मचारी संक्रमित

गुल्मी : कर्मचारीहरु कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका सवै सेवा ठप्प पार्ने भएको छ । मंगलवारदेखि लागु हुनेगरी अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गरिएको प्रशासनले विज्ञप्ती मार्फत जानकारी गराएको छ । अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षा र विपत् व्यवस्थापनको सेवा मात्र प्रवाह हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सहित, नागरिकता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरत कर्मचारीहरु संक्रमित भएको प्रशासनले जनाएको छ । कार्यालयमा सेवाग्राहीहरुको चाँप दिनानुदिन बढ्दै थियो । जरुरी सेवा लिन आउने सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड सहित खोप कार्ड लिएर आउन समेत कार्यालयले आग्रह गरेको छ । हाल जिल्लामा २ सय ८८ जना संक्रिय संक्रमित छन् ।

 


प्रकाशित मिति: सोमवार, माघ १०, २०७८, ०७:५६:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत !
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क
दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग
समाज
प्रेस चौतारी प्यूठानमा गिरी
64x64
बिहिवार, पुष २२, २०७८ आजको पोष्ट
पुरा पढ्नुहोस्
समाज
किसानलाई बाख्रा उपहार
64x64
शुक्रवार, पुष १६, २०७८ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP