Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
आर्थिक
  • Home
  • News
  • ‘अनाधिकृत व्यापारलाई निरुत्साहित गरौँ’
‘अनाधिकृत व्यापारलाई निरुत्साहित गरौँ’
64x64
बिहिवार, भदौ ३०, २०७९ आजको पोष्ट

प्यूठान : अनाधिकृत सडक व्यापारलाई पूर्णरुपमा निरुत्साहित गर्न उद्योगी व्यवसायीहरुको छाता संगठन प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रले माग गरेको छ । शनिबार नगर बजार क्षेत्रको बिजुवारमा बसेको बैठकले अनाधिकृत झोले कुम्ले, सडक व्यापार, तथा रेटेलिङ व्यापारलाई कडाईका साथ अनुगमन गर्दै पूर्ण रूपमा निरुत्साहित गर्न सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्यार अलि खाँनले जानकारी दिए ।

‘राज्यका हरेक निकायमा कर तिरेर व्यापार व्यवसाय गरि बसेका हामी उद्योगी व्यवसायीहरुलाई अनाधिकृत व्यापारले ठूलो समस्या बनाएको छ’,उनले भने, ‘अब हामी चुप बस्दैनौं । पहिला हटाउन भन्छौ, गाउँगाउँमा सामान नडुलाउन भन्छौ अटेर गरे मालसामान जफत गरि सम्बन्धित निकायको जिम्मा लगाउनेछौं ।’ अनाधिकृत सडक व्यापार, जिल्ला बाहिरबाट आउने अनाधिकृत रिटेल व्यापार, झोलेकुम्ले व्यापारलाई स्थानीय सरकारले नै

आवस्यक कानुन बनाई समस्या समाधानमा लाग्नुपर्नेमा खानले जोड दिए। ‘हामी प्यूठान नगरपालिका स्थानीय प्रहरी प्रशासनसंग सदैव सहकार्य गर्न तयार छौं’,खानले भने, ‘अब कडाईका साथ अनुगमन गर्ने र निरुत्साहित गर्ने गरि अघि बढ्नुको विकल्प छैन ।’ राज्यलाई कर नतिरी व्यापार गर्ने छुट कसैलाई नभएको उनले बताए ।

अनाधिकृत तथा अवैध व्यापार निरुत्साहित गर्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, करदाता सेवा कार्यालयको बीचमा आवस्यक समन्वय नभएकोप्रती उद्योगी व्यवसायीहरुले चिन्ता प्रकट गर्दै आइरहेका छन् ।


प्रकाशित मिति: बिहिवार, भदौ ३०, २०७९, ०८:५२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
रुपन्देहीमा उद्यमी सम्मेलन
आर्थिक
बुटवलको चौराहमा नेपाल बैंकको शाखा
64x64
बिहिवार, कार्तिक १७, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
आर्थिक
मदन भण्डारी राजमार्ग : बदलिने छ गाउँको मुहार !
64x64
आइतवार, श्रावण १५, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP