Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ १४, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
आर्थिक
  • Home
  • News
  • बनिरहेको पुलका सामग्री बाढीले बगायो
बनिरहेको पुलका सामग्री बाढीले बगायो
64x64
मंगलवार, असार २३, २०७७ आजको पोष्ट

प्यूठान : बाहाने–स्यालीवाङ जोड्ने निर्माणधिन लुङखोलाको पक्की पुलका सामग्री बाढीले बगाएको छ । निर्माणस्थलमा राखिएका सवै सामग्री बाढीले बगाएपछि निर्माण कार्य रोकिएको छ । लकडाउनले रोकिएको काम बीचमा पूनः सुचारु भएको थियो । पुल सुचारु भएपछि खुसी भएका स्थानीय काम पून रोकिएपछि निराश भएका छन् ।

सडक डिभिजन कार्यालय प्यूठान मार्फत निर्माण थालिएको पुलको निर्माणको जिम्मा अमंर कन्स्ट्रक्सन प्रालि काठमाण्डौँले पाएको छ । निर्माण कम्पनीका प्रतिनिधी दिपेन्द्र शाहीका अनुसार बाढीले अनुमानित ८० लाख रुपैयाँ बरावरको सामग्री बगाएको छ । ‘पुल छिटो सक्नेगरी कामले तिव्रता पाएको थियो’,उनले भने,‘एक्कासी आएको बाढीले सवै सामान बगायो । तत्कालै काम गर्ने स्थिती छैन् ।’ पुलको ढलान भइसकेको छ । बाढीले डाइभर्सन र तटवन्ध बगाएको शाहीले बताए ।


जिल्लाकै दुर्गम गाउँपालिकामा पर्ने नौवहिनी १ स्याउलीवाङ र खवाङका नागरिकलाई लक्षित गरी पक्की पुल निर्माणधिन अवस्थामा रहेको थियो । यस क्षेत्रका नागरिकहरु बजार गर्न र गाउँपालिका कार्यालय बाहाने पुग्नका लागि बर्खामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ ।

पुलको लागत भ्याट बाहेक ४ करोड २७ लाख ६२ हजार ६ सय ४७ रुपैयाँ रहेको व्यवसायी शाहीले जानकारी गराए । २०७६ चैतभित्रै पुल सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनाले रोकिएको थियो । जेठदेखि पूनः काम शुरु भएको हो । ‘लकडाउनले सामान महंगोमा किन्नु परेको छ’,उनले भने,‘त्यही पनि खोलाले बगायो ।’ बीमा कम्पनीसँग उचित राहतको माग गरिएको उनले बताए ।

 


प्रकाशित मिति: मंगलवार, असार २३, २०७७, ०९:१४:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
सलह भगाउन किसानलाई सकस
प्यूठानमा सूचना प्रविधि विकासको सम्भावना...
आर्थिक
प्रदेश ५ का कुन गाउँमा कति बजेट, हेर्नुहोस् रातो किताव
64x64
शुक्रवार, असार ५, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
आर्थिक
प्यूठानमा सूचना प्रविधि विकासको सम्भावना
64x64
शुक्रवार, असार ५, २०७७ डा. शैलेन्द्र बिक्रम गिरी
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो आइतवार, माघ ११, २०७७ 2174
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै आजको पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री आजको पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै आजको पोष्ट
समाज
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित) शुक्रवार, कार्तिक १४, २०७७
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ? मंगलवार, माघ ६, २०७७
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा ! शनिवार, पुष २५, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP