Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • कतिले लगाए प्यूठानमा कोभिड खोप ?
कतिले लगाए प्यूठानमा कोभिड खोप ?
64x64
बिहिवार, माघ १३, २०७८ प्यार अलि खाँन

प्यूठान : जति कोभिडको त्रास छ, त्यति त्यसविरुद्ध लगाउने खोप लगाउने संख्या पनि बढ्दै गएको छ । हालसम्म ५१ प्रतिशत प्यूठानीले कोभिड विरुद्धको पूर्ण खोप पाएका छन् । १२ वर्ष भन्दा माथि उमेर समूहका १ लाख ८८ हजार लक्षित जनसंख्या मध्ये ९५ हजार ३२ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन कौशलराज वैद्यले बताए ।

कोभिसिल्ड÷एस्टाजेनिकाको पहिलो मात्रा ७२ हजार ४ सय जनाले लगाएका छन् । भेरोसीलको पहिलो मात्रा ३३ हजार ८ सय २३ जनाले लगाए । मोडर्ना खोप ३० हजार ४३ जना, जेनसन १६ हजार १ सय ५८ जनाले गरी कुल १ लाख ५२ हजार ४ सय २४ जनाले खोप लगाएका छन् । लक्षित जनसंख्याको ८१ प्रतिशतले कोभिड विरुद्धको पहिलो डोजको खोप लगाएको वैद्यले जानकारी दिए ।

कोभिड विरुद्धको दोस्रो मात्रा कोभिसिल्ड÷एस्टाजेनिका ४७ हजार ८ सय २० जनाले लगाएका छन् । भेरोसिलको दोस्रो मात्रा ३१ हजार ५४ जनाले लगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । ‘मोडर्नाको दोस्रो डोज माघ १६ देखि २० सम्म चलाउने योजनामा छौं’,वैद्यले भने, ‘अहिले माघ ९ गते देखि १५ गतेसम्म १८ वर्ष माथिका आम नागरिकलाई एस्टाजेनिकाको दोस्रो मात्रा खोप चलिरहेको छ ।’

जिल्लाका ९ वटै स्थानीय तह अन्तर्गतका वडा, खोप केन्द्रहरु मार्फत खोप अभियान चलिरहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी गराए । खोप लगाउन छुटेकालाई माघ २९ गते सम्म पालिकाको केन्द्रमा रहेका स्वास्थ्य संस्थाबाट खोप अभियान संचालन भइरहेको उनको भनाई छ ।

कोरोना विरुद्धको अग्रभागमा क्रियाशिल २ हजार ९ सय ५७ जनालाई बुस्टर डोज लगाईसकिएको छ । माघ महिनासम्म लक्षित जनसंख्याको करिब ७५ प्रतिशत प्यूठानीमा कोरोना विरुद्धको पूर्ण खोप पुग्ने स्वास्थ्य कार्यालय प्यूठानको लक्ष्य छ ।


प्रकाशित मिति: बिहिवार, माघ १३, २०७८, ०७:००:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गरिबीको सहारा बने बसन्त, बालिकाको लाखौँको उपचार निःशुल्क
प्यूठान अस्पतालका डाक्टरले ढाटेपछि !
प्यूठान अस्पतालको अध्यक्षमा विजयविराज नियूक्त
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
स्वास्थ्य /शिक्षा
निःशुल्क स्वास्थ्य शिविरमा बाढियो म्याद नाघेका औषधी
64x64
आइतवार, फाल्गुन २१, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
निःशुल्क स्वास्थ्य शिविरमा विरामीको चाप, हजारौँले लिए सेवा
64x64
सोमवार, फाल्गुन ८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP