Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
  • Home
  • News
  • ल्होसार सबैको साझा पर्व : विश्वकर्मा
ल्होसार सबैको साझा पर्व : विश्वकर्मा
64x64
शनिवार, पुष १६, २०७९ प्यार अलि खाँन

प्यूठान : गुरुङ समुदायको नयाँ वर्षको रूपमा लिइने तमु ल्होसार पर्व सिंगो नेपाली समुदायको साझा पर्वको रुपमा विकास भइरहेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताएका छन् ।

सरुमारानी –२ रानिबगरमा आयोजित ल्होसार विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै विकले भने, ‘संस्कृतिले नेपाली समाजलाई थप एकताबद्ध, सामाजिक एकता, धार्मिक सहिष्णुता तथा सद्भावलाई बढवा दिन्छ ।’ गाउँपालिका भित्र हिन्दु, मुस्लिम, बौद्ध तथा क्रिष्चियन धर्म मान्नेहरु रहेको र करिब १४ जातजातिको बसोवास रहेको उनले बताए । आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै, आपसी सहयोग, भाईचाराको भावनालाई वृद्धिविकास गर्दै अघि बढेमा समुन्नत समाज निर्माण गर्न सकिने उनको विश्वास छ ।

पालिका भित्र बसोबास गर्ने सबै जातजाती धर्म संस्कृतिको जगेर्ना, संरक्षण तथा सम्वद्र्धन गर्न गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष बिश्वकर्माले जानकारी गराए । गाउँपालिका अध्यक्ष विश्वकर्मा समक्ष मेला लाग्ने स्थानमा सार्वजनिक शौचालय, खानेपानी व्यवस्थापन, मंच मर्मत सम्भार तथा राप्ती नदीले वर्षेनी रूपमा रानीबगर कटान गर्दै आएकोले तटबन्ध गरिदिन् माग राखिएको गुरुङ राष्ट्रिय परिषद् सरुमारानी इकाईका अध्यक्ष डण्ड गुरुङले जानकारी दिए ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । रानी बगरमा आयोजना हुने ल्होसार पर्व तथा मेलामा हरेक वर्ष हजारौंको उपस्थिति रहने गर्दछ ।


प्रकाशित मिति: शनिवार, पुष १६, २०७९, ०५:२२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उफ ! गर्जेनीको जाम
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
पोष्ट
अब झिमरुकको आफ्नै पाठ्यक्रम
64x64
बुधवार, पुष २७, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
पोष्ट
तीन वर्षमा चार हजार सुत्केरी
64x64
सोमवार, पुष २५, २०७९ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP