Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
  • Home
  • News
  • खलंगालाई जगाउने छ, मल्लरानी
खलंगालाई जगाउने छ, मल्लरानी
आजदेखि फूड फेस्टिवल
64x64
बिहिवार, चैत्र ३०, २०७९ प्यार अलि खाँन

प्यूठान : प्यूठानको सदरमुकाम खलंगा बजारदेखि माथीको डाँडा जो मल्लरानीको नामले परिचित छ । गाउँपालिकाको नामाकरणनै मल्लरानीबाट भएको छ । मल्लरानी आफैमा एक प्राकृतिक भ्यू टावरको रूपमा अडिएको छ । यहाँबाट विजुवार फाँट, विभिन्न डाँडाकाँडा हिमश्रृंखलाहरुको दृष्यावलोकन सहजै गर्न सकिन्छ ।

समुद्री सतहदेखि १ हजार ६ सय ५५ मिटरको उचाइमा रहेको मल्लरानीमा यहाँको चिसो हावापानी, सुन्दर मनोरम प्राकृतिक सौन्दर्यता मुख्य आकर्षणको केन्द्र हो । मल्लकालीन समयमा प्यूठानका राजा रजौटे मध्येका एक चन्द राजाकी छोरीको बिहे मल्ल राजघरानामा भएको र प्यूठानी राजा चन्दको छोरी ज्वाइँ यहि डाँडामा बसेको भन्ने किम्बदन्ती सुनिदै आएको स्थानीय बताउँछन् ।

मल्लरानीको ऐतिहासिक पक्षबारे साझा बुझाई तथा विश्वसनीय किम्बदन्ती भने अझै फेला नपरेको स्थानीयको प्रतिक्रिया छ । नयाँ बर्ष २०८० को आगमनसंगै यहाँ पहिलोपटक खाना महोत्सव (फुड फेस्टिवल) को आयोजना हुने भएसंगै यहाँको चहलपहल तथा रौनकता ह्वात्तै बढेको पाइएको छ ।

प्यूठान उद्योग वाणिज्य संघ, मल्लरानी बजार क्षेत्रको मुख्य आयोजनामा हुन लागेको खाना महोत्सव चैत ३० देखि बैसाख १ र २ गतेसम्म चल्ने खाना महोत्सव मूल आयोजक समितिका संयोजक तथा मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासुप्रसाद श्रेष्ठले जानकारी दिए । ‘हामी मल्लरानीको पर्यटन प्रवद्र्धनका लागि अब हरेक वर्ष फुड फेस्टिवलको आयोजना गर्ने परम्परा बसाल्ने छौं’,श्रेष्ठले भने, ‘जिल्लाको सदरमुकाम सुनसान बन्दै गयो, बजार क्षेत्रलाई मल्लरानीसंग जोड्न नयाँ सोंच र योजनाका साथ अघि बढ्न जरुरी छ ।’

फूड फेस्टिवलमा करिब २० हजार पयैटकहरु सहभागी हुने आयोजकले लक्ष्य लिएको छ । स्थानीय जातका विभिन्न परिकार, रैथाने नेवारी जातका स्वादिष्ट व्यंजन, भोजनका विविध परिकार, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुतिको साथमा यहाँ आउने आन्तरिक तथा बाह्य दर्शक÷पर्यटक रमाउने आयोजक समितिका सहसंयोजक इमानसिंह भारतीले बताए ।

‘खाँदै रमाउने कार्यक्रम हो’,भारतीले भने, ‘मल्लरानी र खलंगा बजारलाई जीवन्त राख्न यहाँ होमस्टेको विकास गर्दै पर्यटन प्रवद्र्धनमा स्थानीयहरुले नै लगानी गर्नुपर्दछ ।’ मल्लरानीमा अहिले खानेपानी, शौचालय, स्थानीयहरुकै अगुवाइमा सेल्फी पोइन्ट, झुला पिङ, लिङ्गे पिङ्ग, बस्ने बेन्च÷कुर्सी सेट तयारी अवस्थामा रहेको छ । जीपलाईन निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य साहसिक खेलको लागि पनि स्थानीयहरुले तयारी छलफल तथा बहस चलाउँदै आएका छन् ।

स्थानीय, प्रदेस तथा केन्द्र सरकारबाट पर्याप्त बजेट व्यवस्थापन गरि यहाँको पर्यटन प्रवद्र्धनका लागि विभिन्न भौतिक पूर्वाधारको विकास गर्न सकेमा जिल्लाको सदरमुकाम खलंगा बजार र आसपासको क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको मल्लरानी एक प्रमुख गन्तव्य साबित हुने सम्भावना प्रबल देखिन्छ । मल्लरानीसम्म पुग्नका लागि सडक कालोपत्रे गरिएको छ । फूड फेस्टिवलको उद्घाटन आज (विहिवार) प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: बिहिवार, चैत्र ३०, २०७९, ०८:१५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
आमासँग मनाएको जन्मदिनको खुसी तीन घण्टामै लुटियो
पोष्ट
निर्देशक गणेश पाण्डेलाई १ करोड ३० लाखको ‘फन्डिङ’
64x64
सोमवार, बैशाख १८, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को लुम्विनी प्रदेश अध्यक्षमा शाह उपाध्यक्षमा पाण्डे, महासचिवमा खड्का
64x64
शनिवार, बैशाख १६, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP