Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ १४, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
  • Home
  • News
  • वामदेवको प्रस्ताव : महाधिवेशनसम्म ओलिनै प्रधानमन्त्री
वामदेवको प्रस्ताव : महाधिवेशनसम्म ओलिनै प्रधानमन्त्री
64x64
मंगलवार, श्रावण १३, २०७७ आजको पोष्ट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै जाँदा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका हुन् । जसअनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।   यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ ।                                                                              यसैगरी पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ 


प्रकाशित मिति: मंगलवार, श्रावण १३, २०७७, १०:३८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुख्यमन्त्री राइको विवाह हुँदै
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै
भिजिविलिटी नपुग्दा भैरहवा–काठमाण्डौँ उडान ठप्प
पोष्ट
 तिहारको शुभकामना !
64x64
बुधवार, कार्तिक २६, २०७७ शशी खड्का (पौडेल )
पुरा पढ्नुहोस्
पोष्ट
झिमरुकको बांगेमा पहिलोपटक बस पुग्यो अव नियमित बस सेवा
64x64
शनिवार, कार्तिक २२, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो आइतवार, माघ ११, २०७७ 2173
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै आजको पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री आजको पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै आजको पोष्ट
समाज
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित) शुक्रवार, कार्तिक १४, २०७७
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ? मंगलवार, माघ ६, २०७७
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा ! शनिवार, पुष २५, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP