Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
आर्थिक
  • Home
  • News
  • रुपन्देहीमा उद्यमी सम्मेलन
रुपन्देहीमा उद्यमी सम्मेलन
64x64
आइतवार, पुष ३, २०७९ आजको पोष्ट

बुटवल : युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरको आयोजानमा तिलोत्तममा ‘युवा उद्यमी सम्मेलन’ आयोजना गरेको छ । देशका विभिन्न चर्चित युवा उद्यमीहरुको सहभागीतमा रुपन्देहीमा यो सम्मेलन गरिएको हो । युवा उद्यमी मञ्च रुपन्देहीले सम्मेलन दोस्रो पटक आयोजना गरेको हो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्यमी सफल बन्नको लागि जनतासंग जोडीएको क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । उनले युवा उद्यमीहरुको खाँचो दिन प्रतिदिन बढ्दै गएको भन्दै सोही अनुसारको जनतासंग सम्बन्धीत उद्यममा युवाहरुको लगानी हुनुपर्ने बताए । यसको लागि सरकारले अपनत्व लिँदै सहयोगीको रुपमा भूमिका खेल्नुपर्ने बताएका हुन ।

आइएमई गु्रप, चन्द्रगिरी हिल्स, लुम्बिनी केवलकार सहित विभिन्न क्षेत्रमा नेतृत्व गरेका ढकालले आफुले पाँच सय रुपैयाँको बैंक तल्लो तहबाट शुरुवात गरी अहिले देशकै अग्रणी बाणिज्य बैंकको अध्यक्षसम्म पुग्न सफल हुनुमा जनतासंगको सामिप्यता, निरन्तरको लगाव नै रहेको बताए । फरक प्रसंगमा बोल्दै उनले अबको तीन महिनामा बुटवलमा केवलकार संचालन हुने बताए । बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार दुई महिना भित्र भौतिक संरचना निर्माण सम्पन्न हुने बताएका हुन् ।

दुई महिनामा भौतिक संरचना निर्माण पश्चात तीन महिनामा अन्य प्राविधिक चेकजाँच सम्पन्न हुने त्यस पश्चात केवलकार सञ्चालन हुने उनको भनाई छ । ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरुको चाँप बढ्ने बताए । उनले बसन्तपुर डाँडामा स्तरिय होटल सहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने सुनाए । अवको १० बर्ष भित्रमा काठमाण्डौँको चन्द्रगिरी केवलकार जस्ता सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य आफ्नो कम्पनीले लिएको उनको भनाई छ ।

कार्यक्रममा नेपाली उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष रितेश लामिछाने, जिल्ला अध्यक्ष निरज लाकौल लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा खल्ती मोवाईल एपका प्रमुख कार्यकारी अधिकृत (सिईयो) बिनय खड्का, सुरक्षा अधिकारीको फाउन्डर तथा सिईयो, प्रमेशसिंह क्षेत्री, कमलजंग कुँवर, निश्चल शर्मा, शोनली गुरुङ्ग लगायतले उत्प्रेरणमुलक प्रस्तुती दिएका थिए । शुनिता न्ह्ुम्पोकी, नविन विष्ट, गोविन्द केसी , राजु शर्मा लगायतले प्यानल डिस्कसन गरेका थिए भने मेघा अग्रवाल, मनिल अग्रवाल, लक्ष्मण शर्मा, अदिती अर्याल र पवित्र गौतमले भनाई राखेका थिए ।


प्रकाशित मिति: आइतवार, पुष ३, २०७९, ०७:२३:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
बुटवलको चौराहमा नेपाल बैंकको शाखा
आर्थिक
‘अनाधिकृत व्यापारलाई निरुत्साहित गरौँ’
64x64
बिहिवार, भदौ ३०, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
आर्थिक
मदन भण्डारी राजमार्ग : बदलिने छ गाउँको मुहार !
64x64
आइतवार, श्रावण १५, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP