Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
राजनीति
  • Home
  • News
  • गुल्मीमा गोकर्ण विष्ट विजयी
गुल्मीमा गोकर्ण विष्ट विजयी
64x64
बुधवार, मंसिर ७, २०७९ गंगा खड्का

गुल्मी : गुल्मी निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पार्टी सचिव गोकर्ण विष्ट विजयी भएका छन् । बुधवार दिउँसो सम्पन्न मतगणना अनुसार विष्ट २ हजार ३४ मतको अन्तरले विजयी भएका हुन् । विष्टले २८ हजार ४ सय ७६ र प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४२ मत लिइन् । उनीहरुबीच २ हजार ३४ मतान्तर भएको छ ।

यस निर्वाचन क्षेत्रमा जिल्लाका मालिका गाउँपालिका, इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाको वडा नम्वर १ देखि ६ सम्मका वडा पर्छन् । यसअघि विष्टले ०५४, ०७० र ०७४ मा विजयी विजयी भएका थिए । विष्टको यो लगातार चौथोपटकको विजयी हो ।

 

 


प्रकाशित मिति: बुधवार, मंसिर ७, २०७९, ०१:०२:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त
मिसन ग्रासरुट : प्यूठानको एमाले टोलटोलमा
राजनीति
नेम्बाङलाई मत माग्दै ओलीको नेपाललाई पत्र
64x64
शनिवार, फाल्गुन १३, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
गठवन्धन मजबुत हुन्छ : सूर्य थापा
64x64
मंगलवार, फाल्गुन ९, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 57
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP