Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
राजनीति
  • Home
  • News
  • बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
64x64
सोमवार, चैत्र ६, २०७९ आजको पोष्ट

बुटवल : स्ववियू निर्वाचनमा लुम्बिनी प्रदेशको सवैभन्दा ठूलो बुटवल बहुमुखी क्याम्पस रुपन्देहीमा अनेरास्ववियूको पुरै प्यानलै विजयी भएको छ । सोमवार विहान सम्पन्न मतपरिणाम अनुसार अखिलका दुर्गा बहादुर एमसी ९ सय ९३ मत लिएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका शिव बहादुर खवासले ५ सय ८३ मत लिए । उनीहरुको मतान्तर ४ सय १० भएको छ ।

सचिवमा अखिलका निलकण्ठ पाण्डे, कोषाध्यक्ष शशांक बस्याल विजयी भएका छन् । सदस्यमा नविन खनाल, सूचना भण्डारी, सुनिल कार्की, भूकम्प अर्याल, विमल कुमार पासी, सागरी एमसी, प्रज्वल बस्नेत, विवेक कुवँर विजयी भएका छन् । बुटवल बहुमुखीमा अखिलको शुरुवातदेखि नै वर्चश्व रहेको छ । विगतको साखलाई यसपाली पनि अनेरास्ववियूले कायम राखेको हो ।

 


प्रकाशित मिति: सोमवार, चैत्र ६, २०७९, ११:३१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम
जिम्मेवार नेता भ्रष्टाचारमा ‘लिप्त’ भएको भन्दै डा.ओमहरीद्धारा कांग्रेस परित्याग
राजनीति
भ्रष्टाचारी नेतालाई कारवाही नभए देशमा किन बस्ने ?
64x64
बिहिवार, बैशाख २८, २०८० प्रकाश खनाल
पुरा पढ्नुहोस्
राजनीति
एमालेले गर्‍यो टोप बहादुर रायमाझीलाई निलम्वन
64x64
बुधवार, बैशाख २७, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 370
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP