Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
  • Home
  • News
  • क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को लुम्विनी प्रदेश अध्यक्षमा शाह
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को लुम्विनी प्रदेश अध्यक्षमा शाह
उपाध्यक्षमा पाण्डे, महासचिवमा खड्का
64x64
शनिवार, बैशाख १६, २०८० आजको पोष्ट

बुटवल : क्रियाशिल पत्रकार महिला (डब्लुडब्लजे) लुम्विनी प्रदेश समितिको अध्यक्षमा लिला शाह (रेडियो हाइवे दाङ), सर्वसम्मत निर्वाचित भएकी छन् । प्रदेश समितिको शनिवार बुटवलमा सम्पन्न प्रथम भेलाले शाहको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भगवती पाण्डे (लुम्विनी टेलिभिजन÷सेतोपाटी अनलाइन), महासचिव गंगा खड्का (अन्नपूर्ण पोष्ट, आजको पोष्ट डटकम बुटवल), कोषाध्यक्ष सावित्री गिरी (गोरखापत्र दैनिक, बाँके), सदस्य कल्पना तिवारी (रेडियो मूक्ती, बुटवल), रोशनी मल्ल (पहल संचार, दाङ), गिता पौडेल (रेडियो भ्वाइस, कपिलवस्तु), सृजना भट्टराई (बुटवल एफएम) र मालती न्यौपाने (रेडियो परासी) चयन भएका छन् । प्रदेश समितिको सल्लाहकारमा बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल र दाङका संस्थापक अध्यक्ष बसुन्धरा गौतमलाई मनोनित गरिएको छ ।

संघर्षशिल पत्रकार महिला सम्मान–२०८० खनाललाई
क्रियाशिल पत्रकार महिला रुपन्देहीले शाखाले स्थापना गरेको संघर्षशिल पत्रकार महिला सम्मान–२०८० बाट शाखाकी पूर्व सचिव सचिव इन्दिरा खनाललाई नगद दश हजार रुपैयाँ र दोसल्लाले सम्मानित गरिएको छ । खनाल हाल नेपाल पत्रकार महासंघ जापान शाखाकी उपाध्यक्ष छिन् ।

पत्रकारिता क्षेत्रमा महिलाहरुको उपस्थिती कमजोर बन्दै गइरहेको बेला डब्लुडब्लुजेले प्रदेशमा क्रियाशिल पत्रकारहरुलाई संगठित गर्दै आएको छ ।


प्रकाशित मिति: शनिवार, बैशाख १६, २०८०, ०५:४५:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
आमासँग मनाएको जन्मदिनको खुसी तीन घण्टामै लुटियो
पोष्ट
निर्देशक गणेश पाण्डेलाई १ करोड ३० लाखको ‘फन्डिङ’
64x64
सोमवार, बैशाख १८, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
पोष्ट
गुल्मीमा आगो निभाउन गएका बालकको मृत्यु, अर्का बृद्ध गम्भिर घाइते
64x64
शुक्रवार, बैशाख ८, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP