Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
  • Home
  • News
  • मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री
64x64
शुक्रवार, पुष १०, २०७७ आजको पोष्ट

सवै मन्त्रीलाई सपथ खुवाइयो

बुटवल: नेकपा नेता मणीचन्द्र थापा खानेपानी मन्त्रीमा मन्त्रीमा नियूक्त भएका छन् । पर्यटनमन्त्री हुने चर्चा भएपनि उनी खानेपानी मन्त्रीमा नियूक्त भएका हुन् । यस अघि नेकपाका स्थायी कमिटी सदस्य रहेका थापा नेकपा (ओली) खेमाका हुन् । उनलाई धेरैले यसअघि प्रचण्ड निकट भनेर चिन्ने गर्दथे । थापाको स्थायी घर प्यूठान नगरपालिका ८ मा हो ।

उनीसहित ऊर्जा मन्त्रीमा टोप बहादुर रायमाझी, शहरी विकासमा प्रभु शाह, वन मन्त्रीमा प्रेम आले, सामान्य संघीय मामिला तथा प्रशासन मन्त्रीमा गणेश ठगुन्ना, यूवा तथा खेलकुद मन्त्रीमा दावा लामा, महिला बालवालिका मन्त्रीमा जुली कुमारी महतो, पर्यटन मन्त्रीमा भानुभक्त ढकाल, स्वास्थय मन्त्री हृदयेश त्रिपाठी, कानुन मन्त्रीमा लिलानाथ श्रेष्ठ, भूमिसुधार मन्त्रीमा शिवमाया तुम्बाहांफे, कृषि मन्त्री पद्या अर्याल, शिक्षा मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा नियूक्त भएका छन् ।


प्रकाशित मिति: शुक्रवार, पुष १०, २०७७, ०८:२६:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने
64x64
शुक्रवार, माघ १६, २०७७ विनोद खड्का
पुरा पढ्नुहोस्
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै
64x64
शुक्रवार, माघ २, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 281
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP