Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बिहिवार, श्रावण २६, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
तराई झरेका प्यूठानीहरुसँग एमालेको भेटघाट र सम्पर्क विस्तार
धुर्कोटले विपन्नलाई प्राविधिक पढाउने
सुवास नेम्वाङ पहिलोपटक प्यूठान आउँदै
दुर्गा पौडेलले आफ्नो पद भुलेपछि..
वडाले गर्ने भयो घरमै स्वास्थ्य जाँच
निर्वाचन सार्न सरकार बाहानाबाजी गर्नसक्छ : सूर्य थापा
मदन भण्डारी राजमार्ग : बदलिने छ गाउँको मुहार !
स्वर्गद्धारी तिर्थयात्री बोेकेको जिप दुर्घटना
एडिबीद्धारा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अध्ययन सार्वजनिक
समाज
  • Home
  • News
  • दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग
दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग
64x64
शुक्रवार, पुष ३०, २०७८ आजको पोष्ट

गुल्मी : मालिका गाउँपालिका ६ अर्जे पौवा गुल्मीका आगलागी पिडित दुई दाजुभाइलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । दृष्टिविहिन दुई दाजुभाइलाई एमाले नेता शेषकान्त गौतमले ६० हजार ८ सय १० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । गत मंसिर ४ गते साँझ दुई दाजुभाई खिमप्रसाद भूसाल र मोतीलाल भूसाल बसिरहेको घर– घरगोठमा एक्कासी आगलागी भई घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

जन्मजात रुपमा नै दृष्टि गुमाएका दुई दाजुभाईको काम नगरे सम्म चुलो बल्दैन  तर उनीहरूले सक्ने र भ्याएसम्मका काम आफैँ गरेर घरपरिवार चलाएका छन् । गत मंसिरमा घरगोठमा आगलागी भएपछि भूसाल दाजुभाइको मात्र नभएर परिवारकै बिचल्ली भयो । आगलागीबाट पशुचौपायाबाहेक केही जोगिएन  । ‘दैव लागेपछि जलेको घरमा ढलेको मन बुझाएर बसेका छौँ ।’ ‘घरगोठसँगै फेर्ने कपडा रहेनन्,’ खिमप्रससादले भने, अहिले दृष्टिविहीन दाजुभाइको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् । ‘गाउँलेले नबस्न भन्थे ।

तर, बारी कुनामा त्रिपालमुनि जाडो थेग्न सकस प¥यो,’ उनले भने, ‘जोखिम मोलेरै भए पनि जलेको घरकै तलामुनि बसिरहेका छौँ ।’ आर्थिक सहयोग पाए घरकै पुनर्निर्माण गर्ने सोच रहेको उनले बताए । दृष्टिविहीन परिवार आगलागीका कारण बिचल्लीमा परेपछि गुल्मीको तम्घासमा एमाले नेता शेषकान्त गौतमको पहलमा संकलन गरिएको ६० हजार ८ सय १० रुपैयाँ सहयोग रकम गौतमले आगलागी पिडित भूसाललाई हस्तान्तरण गरेका हुन् । उनले सहयोग रकम हस्तान्तरण गर्दै तम्घासमा आफू सहित पत्रकारहरुको पहलमा रकम संकलन गरिएको जानकारी दिए ।

गौतमले आगलागी पिडित तथा प्राकृतिक विपत्तिमा पर्ने नागरिकहरुका लागि स्थानीय सरकारले ठोस कार्यक्रम ल्याएर उनीहरुलाई घरवास विहिन बनाउन नहुने बताए । उनले गाउँलेहरुले श्रमदान गरेर भएपनि दृष्टिविहिन दाजुभाइहरुका लागि घर बनाउन पहल गर्नुपर्ने बताए । गौतमले आर्थिक रकम सहयोग गर्ने गुल्मी अस्पताल, जिल्ला प्रशासनलगायत तम्घासका विभिन्न व्यक्ति र संस्थालाई धन्यवाद् दिएका छन् ।


प्रकाशित मिति: शुक्रवार, पुष ३०, २०७८, ०७:१३:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत !
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क
गुल्मी प्रशासनको सेवा बन्द
समाज
प्रेस चौतारी प्यूठानमा गिरी
64x64
बिहिवार, पुष २२, २०७८ आजको पोष्ट
पुरा पढ्नुहोस्
समाज
किसानलाई बाख्रा उपहार
64x64
शुक्रवार, पुष १६, २०७८ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
तराई झरेका प्यूठानीहरुसँग एमालेको भेटघाट र सम्पर्क विस्तार मंगलवार, श्रावण २४, २०७९ 295
धुर्कोटले विपन्नलाई प्राविधिक पढाउने
सुवास नेम्वाङ पहिलोपटक प्यूठान आउँदै
दुर्गा पौडेलले आफ्नो पद भुलेपछि..
वडाले गर्ने भयो घरमै स्वास्थ्य जाँच
निर्वाचन सार्न सरकार बाहानाबाजी गर्नसक्छ : सूर्य थापा
मदन भण्डारी राजमार्ग : बदलिने छ गाउँको मुहार !
स्वर्गद्धारी तिर्थयात्री बोेकेको जिप दुर्घटना
एडिबीद्धारा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अध्ययन सार्वजनिक
पोष्ट
वडाले गर्ने भयो घरमै स्वास्थ्य जाँच प्यार अलि खाँन
स्वर्गद्धारी तिर्थयात्री बोेकेको जिप दुर्घटना आजको पोष्ट
सेवा घरदैलोमै प्यार अलि खाँन
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
तराई झरेका प्यूठानीहरुसँग एमालेको भेटघाट र सम्पर्क विस्तार मंगलवार, श्रावण २४, २०७९
सुवास नेम्वाङ पहिलोपटक प्यूठान आउँदै आइतवार, श्रावण २२, २०७९
दुर्गा पौडेलले आफ्नो पद भुलेपछि.. शुक्रवार, श्रावण २०, २०७९
आर्थिक
मदन भण्डारी राजमार्ग : बदलिने छ गाउँको मुहार !
एडिबीद्धारा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अध्ययन सार्वजनिक
जहाँ पाइन्छ सय थरीको चिया !
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP