Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
स्थानीय सरकार
  • Home
  • News
  • योजना छनोट गर्नुअघि बस्तीमा पुगेर संभाव्यता अध्ययन
योजना छनोट गर्नुअघि बस्तीमा पुगेर संभाव्यता अध्ययन
64x64
सोमवार, पुष २५, २०७९ बासुदेव गिरी

प्यूठान : प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर ६ ले योजना तथा कार्यक्रमको बजेट बिनियोजन गर्नुअघि टोल बस्तीबाट आएका योजना तथा कार्यक्रमको सम्भाब्यता अध्ययन शुरु गरेको छ ।

वडा अध्यक्ष धन बहादुर पुनको नेतृत्वमा वडा सदस्य प्राविधिक र सम्बन्धित योजनाको उपभोक्ताहरुको उपस्थितमा बस्तीस्तरबाट आएका योजनाको आवश्यकता र उक्त योजनामा कुनै बिवाद छ वा छैन् भनेर जानकारी लिन आयोजना स्थलमै पुगेर कार्यक्रमको अध्ययन तथा छलफल थालिएको हो ।
बस्ती स्तरबाट आएका योजना तथा कार्यक्रममा अनुसन्धान तथा आवश्यकता पहिचान नगरी बजेट बिनियोजन गर्दा कार्यान्वयनको चरणमा विवाद हुने र योजना सम्पन्न गर्न समस्या भएको भन्दै बजेट बिनियोजन गर्नु पूर्व नै समस्या समाधान गर्न र योजानाको आवश्यकता पहिचान गर्न लागिएको वडा अध्यक्ष धनबहादुर पुनले बताए ।

उनका अनुसार वडा बस्तीबाट छनोट भई आएका ६१ योजना तथा कार्यक्रमको स्थलगत अनुगम गरिएको बताए । हिउँदे अधिबेशनको लागि पालिकाले वडा कार्यालयलाई २५ लाख बजेट सिमा भित्र रहेर २८ गते भित्र पालिकामा योजना तथा कार्यक्रम बनाएर पेश गर्नको लागि वडालाई अख्तियारी दिएको छ ।

गाउँबस्तीमा धेरै समस्या रहेका छन् । त्यस्ता सबै समस्याको क्रमागत रुपमा हल गर्दै जाने वडा सदस्य हेमराज भट्टराईले बताए । अनुगमनको क्रममा बस्तीस्तरमा खानेपानी, सिंचाइ, सडक, शिक्षा र स्वास्थ्य लगाएको निकै समस्या रहेकोले क्रमश वडाबाट हुने वडाबाट हल गर्ने र ठुला योजना तथा कार्यक्रमको लागि पालिका हुँदै प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने गरि कार्यक्रम तयार गर्ने वडा अध्यक्ष पुनले जानकारी दिए ।

 


प्रकाशित मिति: सोमवार, पुष २५, २०७९, ०८:२५:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
स्थानीय सरकार
मल्लरानीमा यसरी सम्भव भयो लगातार दुइ आर्थिक वर्ष वेरुजु शुन्य
64x64
आइतवार, बैशाख १०, २०८० बालकृष्ण थापा
पुरा पढ्नुहोस्
स्थानीय सरकार
शून्य बेरुजुले प्यूठानका दुई पालिकाको राष्ट्रिय चर्चा
64x64
सोमवार, बैशाख ४, २०८० केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP