Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
स्थानीय सरकार
  • Home
  • News
  • लुम्बिनी सांस्कृतिकको दशौँ नगरसभा : पारित भए १४ वटा ऐन तथा कार्यविधि
लुम्बिनी सांस्कृतिकको दशौँ नगरसभा : पारित भए १४ वटा ऐन तथा कार्यविधि
64x64
आइतवार, फाल्गुन १४, २०७९ आजको पोष्ट

लुम्बिनी (रुपन्देही) : लुम्बिनी साँस्कृतिक नगरपालिकाको दशौँ नगरसभा बिभिन्न १४ वटा ऐन तथा कार्यविधि पारित गर्दै आइतवार सम्पन्न भएको छ । नगरसभाले स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्यविधि, आर्थिक सहायता कार्यविधी, टेम्पो, अटो रिक्सा व्यवस्थापन कार्यविधि, वारुणयन्त्र व्यवस्थापन तथा सञ्चालन कार्यविधि, सस्था दर्ता तथा नवीकरण कार्यविधी पारित गरेको छ ।

त्यस्तै, बजार अनुगमन निर्देशिका, होमस्टे सञ्चालन कार्यविधि, नगर शिक्षा विकास कोष सञ्चालन कार्यविधि, कन्टिनजेन्सी रकम खर्च सम्बन्धी कार्यविधि, करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, स्वयसेवक शिक्षक ब्यवस्थापन कार्यविधि, नीजि जग्गाको माटो उत्खनन् तथा ओसारपसार सम्बन्धि कार्यविधि, स्वास्थ्य सेवा ऐन, कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्ने बनेको ऐन नगरसभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले जानकारी दिए ।

सभामा हालसम्म भएको प्रगती प्रतिवेदन पेश गरिएको छ । चालू आर्थिक बर्षमा विनियोजित कुल बजेटमध्ये हालसम्म पूँजीगत र चालूतर्फ भएको खर्चको विवरण सभामा सार्वजनिक गरिएको थियो ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको बिकाससंगै नीति निर्माण, योजना संशोधन, योजना कार्यान्वयन सहित पालिकालाई समृद्धि बनाउने तर्फ केन्द्रित भएको नगरप्रमुख सजरुद्धीन मुसलमानले जनाए । नगरक्षेत्रमा पर्यटनसँगै ठूला भौतिक पूर्वाधार निर्माणले तिव्रता पाएको उनको भनाई छ । समृद्ध नगरपालिका बनाउनका लागि चौतर्फी सहयोग, सल्लाह र सुझावको अपेक्षा राखिएको उनले सुनाए ।

जनप्रतिनिधी, कर्मचारी र नागरिकहरुको साथबीना नगरपालिकाबासीको अनुहारमा खुसी ल्याउन नसकिने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको भनाई थियो ।


प्रकाशित मिति: आइतवार, फाल्गुन १४, २०७९, ०८:४६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घरदैलोमै अपांगता परिचयपत्र
झिमरुकको बृहतर विकासका लागि विशेष कार्यशाला
झिमरुकमा राष्ट्रपति रनिङ्गशिल्ड शुरु
चोर समात्नुस्, दश हजार लैजानुस् !
स्थानीय सरकार
योजना छनोट गर्नुअघि बस्तीमा पुगेर संभाव्यता अध्ययन
64x64
सोमवार, पुष २५, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
स्थानीय सरकार
गरिबको चुल्होमा धनीको रजाइँ
64x64
सोमवार, मंसिर २६, २०७९ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 57
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP