काठमाडौँ : लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो । -प्रशासनडटकम
हेर्नुहोस् नतिजा