Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • निःशुल्क स्वास्थ्य शिविरमा बाढियो म्याद नाघेका औषधी
निःशुल्क स्वास्थ्य शिविरमा बाढियो म्याद नाघेका औषधी
64x64
आइतवार, फाल्गुन २१, २०७९ आजको पोष्ट

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिकाले संचालन गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरमा विरामीलाई म्याद गुज्रेका औषधी वितरण गरेको छ । बुटवलको चौराह हस्पिटल प्रालीको प्राविधिक सहयोगमा नगरपालिकाले शनिवार तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर संचालन गरेको थियो ।

नसा रोग सम्वन्धी उपचार गराउन शिविरमा आएकी रेसुंगा नगरपालिका ८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधी दिएको बताइन् । ती महिलाले घरमा छोरीलाई औषधीको म्याद हेर्न भनेपछि गुज्रेको औषधी भएको पत्ता लागेको हो । ‘एमिजोड–१०’ नामको उक्त औषधी महिलालाई दिइएको हो । उनी सहित अन्य दश जना विरामीलाई शिविरमा म्याद गुज्रेका औषधी दिइएको छ ।

सर्वसाधरण नागरिकहरुको स्वास्थ्यप्रति खेलबाड गरेर म्याद नभएको औषधी दिएको भन्दै महिलाले नगरपालिकाप्रति आक्रोश पोखेकी छन् । वितरण गरिएको औषधीको म्याद २०२३ जनवरीमा सकिएको छ । उनले लगेको म्याद गुज्रेको औषधीमा विरामीलाई विक्री गर्न नमिल्ने ‘फिजिसियन स्याम्पल नट फर सेल’ समेत लेखिएको छ ।

शिविर उद्घाटनपछि आफू काठमाण्डौँ आएको र म्याद गुज्रिएका औषधीको बारेमा जानकारी नभएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले प्रतिक्रिया दिए ।

 


प्रकाशित मिति: आइतवार, फाल्गुन २१, २०७९, ०८:३४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
निःशुल्क स्वास्थ्य शिविरमा विरामीको चाप, हजारौँले लिए सेवा
प्यूठान महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य शिविर
विपन्नको उपचारमा सहारा बने डाक्टर पौडेल र गाउँका अगुवा
स्वास्थ्य /शिक्षा
सूर्य थापाको पहिलो महिनाको पारिश्रमिक अमर मावीलाई
64x64
शुक्रवार, माघ २७, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान विद्यार्थी दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता
64x64
शनिवार, पुष ३०, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 57
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP