Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • प्यूठान अस्पतालका डाक्टरले ढाटेपछि !
प्यूठान अस्पतालका डाक्टरले ढाटेपछि !
मर्मतै नगरी कसरी बन्यो भिडियो एक्सरे मेशिन ?
64x64
शनिवार, बैशाख ९, २०८० प्यार अलि खाँन

प्यूठान : जिल्ला अस्पताल प्यूठानमा भिडियो एक्सरे मेशिन बिग्रेको भन्दै करिब वर्षदिन सेवा अवरुद्ध पारियो । अस्पतालमा उपचार गर्न आउने गर्भवती महिलाहरुले चर्को शुल्क तिरेर नीजि क्लिनिकमा जान बाध्य भए । अस्पतालमा भएको भिडियो एक्सरे मेशिन चलाउने डाक्टर सन्तोष केसीले मेसिनले सहि रिपोर्ट नदिने भन्दै प्रयोगमा ल्यानन् । तर, सही अवस्थामा भएको मेशिनलाई विग्रिएको भनेर अस्पतालमा कार्यरत डाक्टरहरुले ढाटेको खुलासा भएको छ । सरकारीमा भएको सुविधालाई अवरुद्ध पारेर नीजि क्लिनिकमा विरामी पठाउनुले जिल्लाका सर्वसाधरण नागरिक आश्चर्यचकित भएका छन् ।

अस्पतालमा हालै मात्र आएकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रमिला खनालले मेशिन सही अवस्थामा हुँदापनि डाक्टरले प्रयोग नगरेको प्रतिक्रिया दिइन् । अस्पतालमा कार्यरत डाक्टरले नीजी क्लिनिकमा पनि विरामी हेर्ने हुँदा उक्त मेशिन प्रयोग विहिन गराईएको अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरुले समेत बताउँदै आएका छन् ।

तर, भिडियो एक्सरे मेशिनको वास्तविकताबारे अस्पताल प्रशासनले आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेको थिएन । ‘यहाँको मेशिन प्रयोग गर्दा नीजिमा बिरामीको चाँप कम हुने भयो नि त’,नाम उल्लेख नगर्ने शर्तमा एक स्वास्थ्यकर्मीले भने, ‘जानेरै बुझेरै मेशिनलाई बिग्रेको भनियो, पुरै नाफा कमिशनको कारण ।’ अस्पतालमा जनशक्तिविच टिमवर्कमा तालमेल नमिलेको उनले सुनाए ।

बिग्रेको भनिएको मेशिन सही अवस्थामै भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका रेडियोलोजिस्ट डाक्टर राजेन्द्र खनालले बताए । शनिबार डाक्टर खनालले बिरामीको भिडियो एक्सरे गरेका थिए । ‘मेसिनले काम गर्छ’, उनले भने, ‘हाम्रो पहाडी क्षेत्रका जिल्ला अस्पतालहरूमा यहि मेशिन प्रयोग गर्दै आईरहेको अवस्था हो ।’

जिल्ला अस्पताल प्यूठानलाई २०७४ सालमा स्वास्थ्य सेवा विभागले १३ लाख ३६ हजार २ सय ४० रुपैयाँ लागत मूल्यको उक्त भिडियो एक्सरे मेशिन प्रदान गरेको अस्पतालले जनाएको छ । हालै अस्पताल विकास समितिको अध्यक्षमा विजय विराज विष्ट नियूक्त भएका छन् ।


प्रकाशित मिति: शनिवार, बैशाख ९, २०८०, ०८:१४:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गरिबीको सहारा बने बसन्त, बालिकाको लाखौँको उपचार निःशुल्क
प्यूठान अस्पतालको अध्यक्षमा विजयविराज नियूक्त
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
निःशुल्क स्वास्थ्य शिविरमा बाढियो म्याद नाघेका औषधी
स्वास्थ्य /शिक्षा
निःशुल्क स्वास्थ्य शिविरमा विरामीको चाप, हजारौँले लिए सेवा
64x64
सोमवार, फाल्गुन ८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठान महोत्सव अवधिभर निःशुल्क स्वास्थ्य शिविर
64x64
सोमवार, फाल्गुन १, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 370
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP