Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १३, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • जनताको उपचार खर्च सरकारले नगर्ने !
जनताको उपचार खर्च सरकारले नगर्ने !
64x64
आइतवार, कार्तिक २, २०७७ आजको पोष्ट

बुटवल : कात्तिक २ गतेदेखि लागुहुने गरी सरकारले अवदेखि कोरोना लागेका व्यक्तिहरुको खर्च सरकारले नगर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको कोरोना प्रेस ब्रिफिङमा उक्त जानकारी गराइएको हो । सम्वन्धित व्यक्तिले आफ्नै खर्चमा उपचार गराउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताएका छन् । तोकिएका ती व्यक्तिहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले जानकारी गराए ।

बीमा कम्पनीहरुबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाटै लिइने पनि उनले बताए । २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । उक्त निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ । सरकारको उक्त निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालभरी विरोध शुरु भएको छ ।


प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७७, ०९:३१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनौँ शिक्षकका पीडा !
पूर्णिमाको पुनर्जन्म
फेरि नजन्माऊ आमा !
यसरी हुँदैछ कक्षा १२ को परीक्षा
स्वास्थ्य /शिक्षा
प्यूठानको स्वास्थ्यमा संस्थागत सुधारको प्रयास प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको विशेष पहल
64x64
बुधवार, कार्तिक १२, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
देशभर संक्रिय संक्रमित ३८ हजार
64x64
शनिवार, कार्तिक १, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो आइतवार, माघ ११, २०७७ 2169
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै आजको पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री आजको पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै आजको पोष्ट
समाज
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित) शुक्रवार, कार्तिक १४, २०७७
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ? मंगलवार, माघ ६, २०७७
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा ! शनिवार, पुष २५, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP