Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
बुधवार, माघ १४, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
राजनीति
  • Home
  • News
  • ओली नेतृत्व सरकारको पक्षमा प्रदर्शन
ओली नेतृत्व सरकारको पक्षमा प्रदर्शन
64x64
बुधवार, असार २४, २०७७ आजको पोष्ट

प्यूठान : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा बुधवार प्यूठानमा प्रदर्शन गरिएको छ । राष्ट्रिय झण्डा सहित प्रदर्शनमा उत्रिएका यूवाहरुले ‘सरकार ढाल्न पाइँदैन्, प्रधानमन्त्री ओली आजका लागि होइन्, भोलीका लागि’ लेखिएका प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका हुन् ।


सरकार ढाल्ने चलखेल शुरु भएपछि प्रधानमन्त्री ओलीको समर्थनमा देशभर प्रदर्शन भइरहेको छ । उमेश स्मृती भवन विजुवारमा गरिएको कार्यक्रममा बोल्दै यूवाहरुले देशको मुहार फेर्नका लागि केपी ओली नेतृत्वकै सरकार संचालनमा बाधा पु¥याउन नहुने बताएका छन् ।

यूवाहरु स्वस्र्फूत रुपमा जुटेर ओली सरकारको पक्षमा प्रदर्शन गरिएको यूवा समाजसेवी लिला जिसीले जानकारी गराए । सहभागीहरुले प्रधानमन्त्री ओलीको तस्विर छातीमा टाँसेर प्रदर्शनमा उभिएका थिए ।


प्रकाशित मिति: बुधवार, असार २४, २०७७, ०९:१३:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
राजनीति
प्यूठानको नेकपा पार्टी कार्यालय ओली पक्षको कब्जामा साविक एमालेको पौरखले जोडेको सम्पत्तिमा अरुको आँखा पर्न दिँदैनौ : खड्का
64x64
आइतवार, पुष १२, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
मणि थापा र टोपबहादुर रायमाझी ओलीतिर
64x64
मंगलवार, पुष ७, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो आइतवार, माघ ११, २०७७ 2174
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै आजको पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री आजको पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै आजको पोष्ट
समाज
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित) शुक्रवार, कार्तिक १४, २०७७
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ? मंगलवार, माघ ६, २०७७
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा ! शनिवार, पुष २५, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
a[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP