Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
  • Home
  • News
  • राजधानी सार्ने काम तत्काल रोक्न एमाले, कांग्रेसको विरोध
राजधानी सार्ने काम तत्काल रोक्न एमाले, कांग्रेसको विरोध
64x64
आइतवार, मंसिर १८, २०७९ आजको पोष्ट

बुटवल : लुम्विनी प्रदेशको स्थायी मुकाम तोकिएको राप्ती उपत्यका देउखुरी क्षेत्रमा पूर्वाधार निर्माण नबन्दै बुटवलबाट जवरजस्त राजधानी सार्न खोजिएको भन्दै नेकपा एमाले र नेपाली कांग्रेस रुपन्देहीले ध्यानाकर्षण गराउँदै विरोध जनाएका छन् ।

आइतवार दुवै पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै काम चलाउ सरकारले राजधानी सार्न खोज्नु गलद कदम भएको उल्लेख गरेका हुन् । जवरजस्त राजधानी सार्ने काम तत्काल रोक्न दुवै पार्टीले सरकारसँग माग गरेका छन् ।

पूर्वाधारबीना राजधानी लैजादा सेवा प्रवाहमा समेत प्रतिकुल असर पर्ने उनीहरुको ठहर छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको काम चलाउ सरकारले हतारहतारमा राजधानी सार्न खोज्नु सस्तो लोकप्रियता मात्र भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि रुपन्देहीमा क्रियाशिल कर्मचारीहरुका पेशागत संगठनहरुले पनि संयूक्त विज्ञप्ती जारी गर्दै राजधानी सार्ने कदमको विरोध जनाएका छन् ।


प्रकाशित मिति: आइतवार, मंसिर १८, २०७९, ०१:२१:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उफ ! गर्जेनीको जाम
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
पोष्ट
अब झिमरुकको आफ्नै पाठ्यक्रम
64x64
बुधवार, पुष २७, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
पोष्ट
तीन वर्षमा चार हजार सुत्केरी
64x64
सोमवार, पुष २५, २०७९ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP