Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
समाज
  • Home
  • News
  • झिमरुकबासीलाई खोलाले वर्षेनी सताउँछ (भिडियो सहित)
झिमरुकबासीलाई खोलाले वर्षेनी सताउँछ (भिडियो सहित)
64x64
सोमवार, असार १५, २०७७ आजको पोष्ट

झिमरुक (प्यूठान) : मच्छि–बांगेफेदी–पुर्कोटदह सडक खण्डमा पर्ने झिमरुक ४ स्थित न्याउरेखोला बढ्दै गएपछि स्थानीयले सास्ती पाएका छन् । वर्षेनी बर्खामा स्थानीय ठाडो खोलाले सताउने गरेको छ । दिनहुँ परिरहेको पानीले खोलाको बहाव बढ्दै गएको झिमरुक ४ बांगेमरोठका यातायात व्यवसायी नारायण रानाले बताए । ‘तीन जिल्ला ओहोरदोहोर गर्ने बाटो हो’,उनले भने,‘पुल नबन्दासम्म वर्षेनी यस्तै दुःख हुन्छ ।’

मदन भण्डारी राजमार्ग समेत यसै सडक हुँदै निर्माण गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भइरहेको छ । गुल्मीको मदाने गाउँपालिकाको पुर्कोट दह, अर्घाखाँचीको मालारानी गाउँपालिका हुँदै सन्धिखर्क र सौतामारेका स्थानीय यसै सडक भएर आहोरदोहोर गर्छन् । सधैँको वर्खामा खोलाले सताउँदै आएपनि यसको समाधानका लागि सम्वन्धित निकायले चासो नदेखाएको यस क्षेत्रका स्थानीयले गुनासो गरेका छन् ।

गाउँपालिका कार्यालय भ्यागुते, विजुवार, बाग्दुला, खलंगा र बजार गर्नका लागि मच्छि आवतजावत गर्नेहरु बढी प्रभावित भएका छन् । न्याउरेखोला–बांगे–बौँडाहुँदै अर्घाखाँचीको गोखुंगा जोड्ने बाटो पनि उक्त खोलाले अवरुद्ध पारेको छ । बांगे, बौडाहुँदै अर्घाखाँची पुग्ने सर्वसाधरणले सडक अवरुद्ध भएपछि सास्ती पाएका छन् ।

हेर्नुहोस् भिडियो :


प्रकाशित मिति: सोमवार, असार १५, २०७७, ०७:५६:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित
सम्पदा र झिमरूक
सम्झौतामा बिहे
समाज
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित)
64x64
शुक्रवार, कार्तिक १४, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
समाज
अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन्, सांसद र पिएलाई दसैँ भत्ता वितरण
64x64
शनिवार, कार्तिक १, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 280
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP