Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
गाउँ सरकार
  • Home
  • News
  • जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
64x64
बिहिवार, माघ २९, २०७७ बासुदेव गिरी
  • झिमरुक गाउँपालिका

झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानले जेष्ठनागरिकलाई लक्षित गर्दै ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुको वडा मार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले जानकारी गराए ।

जेष्ठ नागरिकलाई प्रदेश सरकार मार्फत विगतका वर्षहरुमा एक आर्थिक वर्षमा तीन पटकसम्म स्वास्थ्यकर्मीहरु घरमै पुगेर जेष्ठ नागरिकको सामान्य स्वास्थ्य परिक्षण गर्ने, औषधी दिने, स्वास्थ्य परामर्श गर्ने काम हुँदै आएका थिए । चालु आर्थिक वर्षदेखि भने गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठनागरिकलाई कोसेली दिने कार्यक्रम सञ्चालनमा ल्याइएको के.सी.ले बताए ।

कार्यक्रम मार्फत गाउँपालिका भित्रका ८४ वर्ष माथिका एक सय ५० जना जेष्ठनागरिकलाई स्वास्थ्य परिक्षणसंगै कोसेली उपलब्ध गराईने उनको भनाइ छ । कार्यक्रम मार्फत एक जेष्ठनागरिकलाई हरलेस,टबेल,पाउडर,साबुन,टोपी,मोजा,झोला लगायतका सामाग्रीहरु गरी दुई हजार ५ सय रुपैयाँ बराबरको सामाग्री उपलब्ध गराईने के.सी.ले जानकारी दिए ।

बुधवारबाट शुरु गरिएको यस कार्यक्रम आगामी दुई हप्तासम्म चल्नेछ । जेष्ठनागरिकहरु स्वास्थ्यसंस्था तथा पालिकासम्म आउन नसक्ने भएकाले घरमै पुगेर यो सेवा दिईने समेत उनले बताए । जेष्ठनागरिकको स्वास्थ्य जाँचका क्रममा कुनै समस्या देखीएमा स्वास्थ्य संस्थामा रहेको औषधी निशुल्क रुपमा दिने र परामर्श समेत गरिने स्वास्थ्य शाखा प्रमुख के.सी.ले बताए । कार्यक्रम सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षमा तीन लाख ७५ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

पालिका क्षेत्रभित्रका स्वास्थ्यकर्मी र पालिकाका कर्मचारी जनप्रतिनीधिको सल्लाहले यो कार्यक्रम उपयुक्त लागेपछि सञ्चालनमा ल्याईएको गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले बताइन । कार्यक्रम मार्फत पालिकाका ८ वटै वडा भित्रका ८४ वर्ष माथिका जेष्ठनागरिकलाई कोसेली उपलब्ध गराईने उनले बताइन । जेष्ठनागरिकलाई उपलब्ध गराएको कोसेली लामो समय निर्वाहका लागि नभएपनि केही टेवा पुग्ने विश्वास लिएको उनले जानकारी गराइन । कार्यक्रमको प्रभावकारीताको आधारमा आगामी वर्ष पनि समावेश गर्न सकिने उनको भनाई छ ।

 


प्रकाशित मिति: बिहिवार, माघ २९, २०७७, ०७:३२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
गाउँ सरकार
झिमरुकका वडाहरु आफ्नै भवनमा
64x64
मंगलवार, कार्तिक ४, २०७७ बासुदेव गिरी
पुरा पढ्नुहोस्
गाउँ सरकार
माण्डवीका २६ विद्यालयलाई टिभी
64x64
आइतवार, आश्विन ११, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP