Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, चैत्र १०, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
स्थानीय सरकार
  • Home
  • News
  • झिमरुकको बृहतर विकासका लागि विशेष कार्यशाला
झिमरुकको बृहतर विकासका लागि विशेष कार्यशाला
64x64
आइतवार, फाल्गुन ७, २०७९ आजको पोष्ट

प्यूठान : झिमरुकको समृद्धिका लागि बृहत कार्ययोजना बनाउने उद्देश्यले गाउँपालिकाले कार्यशाला गोष्ठीको आयोजना गर्दैछ । भोली (सोमवार) देखि संचालन हुने गोष्ठी दुई दिनसम्म संचालन हुने छ ।

क्षेत्रगत रुपमा विषय विशेषज्ञहरु सहभागी कार्यक्रममा अवको झिमरुक कस्तो बनाउने भन्ने विषयमा बृहतर छलफलबाट निष्कर्ष निकालिने छ । विषय विशेषज्ञहरुले क्षेत्रगत रुपमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जानकारी दिए । ‘गाउँपालिकाको क्षेत्रगत विकासको अवधारणा गोष्ठीबाट निर्माण हुनेछ’,रिजालले भने,‘यो कार्यक्रम गाउँपालिकाको समृद्धिका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरेका छौँ ।’ गाउँपालिका स्थापना भएपश्चात पहिलोपटक यस्तो कार्यक्रमको आयोजना गरिएको रिजालले बताए ।

गोष्ठीमा प्यूठानका प्रतिनिधीसभा सदस्य सूर्य थापा सहितका विज्ञहरुको उपस्थिती हुनेछ । गाउँपालिकाको पूर्वाधार विकासतर्फ इन्जिनियर छवी पोखरेलले अवधारणा प्रस्तुत गर्नेछन् । उनी लुम्विनी प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइयो) समेत हुन् ।

कृषि तथा पशुपंक्षी विकास तर्फ कृषि विज्ञ मुकेश रामजाली, सहरकारी गरिबी निवारण तथा रोजगारी सृजनातर्फ सहकारी विज्ञ रविन्द्र केसी, शुसासन तथा संस्थागत विकास तर्फ डा.शैलेन्द्र गिरी, शिक्षा तर्फ प्रा.डा.विष्णुप्रसाद पोखरेल, स्वास्थ्यतर्फ जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे र कृषि क्षेत्रतर्फ अवधारणा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई प्रमुख चुमान गिरीले क्षेत्रगत रुपमा अवधारणा प्रस्तुत गर्नेछन् ।

गाउँपालिका कार्यालयमा गोष्ठी संचालन हुनेछ । सवैको साझा अवधारणाबाट मात्र गाउँपालिकाको समृद्धि हासिल गर्न सकिने गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विश्वास लिए । अवधारणा प्रस्तुत गर्ने विज्ञहरु अधिकांश गाउँपालिकाबासी हुन् । कृषि तथा पशुपंक्षी, ग्रामीण पर्यटन र खेलकुदको क्षेत्रमा यो गाउँपालिका संभावना भएको क्षेत्रको रुपमा चिनिन्छ । (बुटवल टुडे)

 

 


प्रकाशित मिति: आइतवार, फाल्गुन ७, २०७९, ०५:५७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घरदैलोमै अपांगता परिचयपत्र
लुम्बिनी सांस्कृतिकको दशौँ नगरसभा : पारित भए १४ वटा ऐन तथा कार्यविधि
झिमरुकमा राष्ट्रपति रनिङ्गशिल्ड शुरु
चोर समात्नुस्, दश हजार लैजानुस् !
स्थानीय सरकार
योजना छनोट गर्नुअघि बस्तीमा पुगेर संभाव्यता अध्ययन
64x64
सोमवार, पुष २५, २०७९ बासुदेव गिरी
पुरा पढ्नुहोस्
स्थानीय सरकार
गरिबको चुल्होमा धनीको रजाइँ
64x64
सोमवार, मंसिर २६, २०७९ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
ताजा समाचार
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान बिहिवार, चैत्र ९, २०७९ 57
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध
प्यूठान अस्पतालको दुर्दशा : उपचार सरकारीमा, भिडियो एक्सरे नीजिमा !
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त
घरदैलोमै अपांगता परिचयपत्र
मदरसा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको गुनासो
पोष्ट
क्रिकेटर प्रतिशलाई झिमरुकको सम्मान आजको पोष्ट
तिलोत्तमामा गुट्खा विक्रीमा प्रतिवन्ध आजको पोष्ट
बाग्दुला–दम्ती कालोपत्रे सडक निर्माणमा ढिलासुस्ती प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
बुटवलमा अखिलको बर्चश्व कायमै, एमसीको प्यानलै विजयी सोमवार, चैत्र ६, २०७९
स्ववियू निर्वाचन : बुटवल बहुमुखीमा त्रिपक्षीय भिडन्त आइतवार, चैत्र ५, २०७९
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सचेतकमा गिरी नियूक्त मंगलवार, फाल्गुन ३०, २०७९
आर्थिक
ओखरकोटमा चोयाचित्रा उद्योग स्थापना हुँदै
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP