Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
गाउँ सरकार
  • Home
  • News
  • समुदायस्तरमा कोरोना देखिएपछि ‘जुम्रि–टिकुरी’ शिल
समुदायस्तरमा कोरोना देखिएपछि ‘जुम्रि–टिकुरी’ शिल
64x64
बुधवार, भदौ १०, २०७७ आजको पोष्ट

प्यूठान : बुधवार समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि प्यूठान नगरपालिकाले दुई वडाका निश्चित क्षेत्र शिल गर्ने निर्णय गरेको छ । नगरपालिकाको वडा नम्वर ४ को जुम्रि पुलचोकदेखि वडा नम्वर ७ को टिकुरीस्थित माझकोट जानेबाटोसम्म शिल गर्ने निर्णय भएको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिए । समुदायमा थप कोरोना नफैलियोस् भन्नका लागि नगरपालिकास्तरीय विपत् व्यवस्थापन समितिले आकस्मिक निर्णय गरेको कक्षपतीले बताए ।

आज राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म अत्यावश्यक बाहेक बस्ती र बजारक्षेत्र शिल गरिएको उनले जानकारी दिए । नगरपालिकाले कोरोनाबाट बच्नका लागि सरोकारवाला सवैलाई हातेमालो गरेर अघि बढ्न आग्रह समेत गरेको छ । बुधवार आएको रिपोर्ट अनुसार घरमै बसीरहेका दुई जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।


प्रकाशित मिति: बुधवार, भदौ १०, २०७७, ०८:५२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
गाउँ सरकार
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
64x64
शुक्रवार, माघ ९, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
गाउँ सरकार
झिमरुकका वडाहरु आफ्नै भवनमा
64x64
मंगलवार, कार्तिक ४, २०७७ बासुदेव गिरी
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 280
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP