प्यूठानको फाँटहरुमा अहिले रोपाइँ शुरु भएको छ । कोरोना संक्रमणको त्रासले लकडाउन भएपनि जिल्लाका अधिकांश क्षेत्रका किसानहरु वर्षभरीको अन्न जोहो हुने धान रोपाइँको चटारोमा छन् । गतवर्षको रोपाइँ हुने बेला पनि लकडाउनले किसानलाई सताएको थियो ।
मरन्ठानाका फाँटमा रोपाइँ गर्दै किसान । तस्विर : बासुदेव गिरी
