जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज (शनिवार) आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको छ । बजेटले शिक्षा, स्वास्थ्य र कोभिड लक्षित गतिविधिलाई प्राथमिकतामा राखेको छ । तस्विरमा हेरौँ बजेट भाषण कार्यक्रम ।
तस्विर सौजन्य : प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिवालय ।



.jpg)
