Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • सैनामैनामा निःशुल्क आयुर्वेद चिकित्सा शिविर
सैनामैनामा निःशुल्क आयुर्वेद चिकित्सा शिविर
१८८ जनाले लिए सेवा
64x64
आइतवार, फाल्गुन २९, २०७८ गंगा खड्का

बुटवल : सैनामैना नगरपालिकामा निःशुल्क आयुर्वेद चिकित्सा शिविर तथा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । एक दिने शिविरमा स्थानीयको उत्साहजनक उपस्थिती थियो । शिविरमा १ सय ३० जनाको ल्याव परिक्षण र १ सय ८८ जनाको उपचार गरिएको छ । सेवा लिनेमध्ये १ सय १४ जना महिला र ७४ जना पुरुष छन् । धेरैजसो ग्यास्ट्रिक, हाडजोर्नी, उच्च रक्तचाप, मधुमेह तथा मलद्वारका विरामीले शिविरबाट सेवा लिएका छन् ।

शिविरमा सहभागी स्थानीय ।


कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नम्वर वार्ड न ८ का अध्यक्ष रामशरण न्यौपाने, प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य भूमिश्वर ढकाल, विशिष्ठ अतिथि सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्विनी प्रदेशका महाशखा प्रमुख शालक्य विज्ञ डाक्टर पुष्पराज पौडेल रहेका थिए । कार्यक्रमको सहजीकरण लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक नरहरी अर्यालले गरे । लुम्बिनी आयुर्वेद चिकित्सालयले जिल्लाका विभिन्न स्थानीय तहहरुमा पुगेर निःशुल्क शिविर संचालन गर्दै आइरहेको छ ।


प्रकाशित मिति: आइतवार, फाल्गुन २९, २०७८, ०९:३९:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आहा ! यस्तोपो स्वास्थ्यकेन्द्र
स्वास्थ्य शिविरबाट ५८५ विरामीले सेवा लिए
प्यूठान नगरपालिकाको शिक्षा शाखामा अनेरास्ववियुको ताला
दिवसमा रगद दिँदै
स्वास्थ्य /शिक्षा
लेखराज खोज्दै पुग्छन् बिरामी
64x64
मंगलवार, माघ २५, २०७८ प्यार अलि खाँन
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्रविधिमा व्यस्त दुनियाँ
64x64
मंगलवार, माघ २५, २०७८ माधव पोख्रेल
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP