Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १३, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • पाँचौँ युग घोप्टे
पाँचौँ युग घोप्टे
64x64
शुक्रवार, असार ५, २०७७ शशी खड्का (पौडेल )


सत्य, त्रेता, द्वापर, कली पुराणमा चार युग
एकाएक कसरी थपियो पाँचौं यो घोप्टे युग ? त्यसमा धर्म, कर्म, संस्कृति आदि उल्लेख थियो
पाँचौं युग केवल मोबाइल मात्र उल्लेख भयो !! (१)

केटाकेटी, बुढाबुढी जम्मा भएर घरमा साँझ
कथा भन्न लगाउँथे हजुरबालाई राखेर माझ
कथा, श्लोक भन्थे बाजे जुँगामा ताउ लाउँदै
पुर्खाको धरोहर बचाउने जिम्मेवारी तिम्रो भन्दै !! (२)

बुढापाकाको कुरा सुनिदिने घरमा कोही छैन
बुढी आमालाई के भयो सोधिदिने कोही छैन
छोराछोरी कसैको पनि काम हेर्दा केही छैन
चौबीस घण्टामा तिनलाई चारघण्टा फूर्सद छैन !! (३)

घोप्टिरहेको थियो छोरो पुलुक्क हेरेर फर्कियो
को भनी सोधेको बाबाको आमा जवाफ दियो
थाहा छैन विचरा हजुरबा आमा, फुपू ,सानीमा
साइनो, संस्कार बगाइ लग्यो घोप्टेले पानीमा !! (४)

देउडा,भजन,बालुन के हो उसलाई थाहा छैन
आजभोलि त जोईपोइमा नि बोलचाल हुनेहैन
चारयुग त ठिकै थियो पाँचौं युग किन आयो ?
मानवता खोसेर मानिसलाई दानव बनाइदियो !!(५)

घोप्टे युगले छपक्क छोप्दा मानिस पशु हुन थाले
आमा छोरी,नातिनी,भान्जी केही नभनी निमोठ्न थाले
स्वार्थी र पापी बढे धर्मात्मा घटे घोप्टे युगमा अस्मिता जोगाउन नै मुश्किल भयो नारीलाई धर्तीमा !!(६)

चटक्क सहरी पहिरन कोदालो लिएर हातमा
तस्बिर लिएर राख्यो लाइक आयो फेसबुकमा
थचक्क बस्यो घोप्टिएर के कति आए प्रतिक्रिया ?
मस्किँदै लेख्यो त्यहीँ बसी कसैको छैन वास्ता !! (७)

साथी कोही नचाहिने लौन कस्तो युग आयो ?
घोप्टी परी ढाड दुख्दा नि यो कति प्यारो भयो
जो आए नि घोप्टे पर्ने ठाडो कोही देखिँदैनन्
एक अर्काको भावना बुझ्न खोज्ने कोही होइनन !! (८)

घरमा हुँदा मन नपर्ने श्रीमान श्रीमतीलाई पनि
फेसबुकमा प्रतिक्रिया दिने आहा सुन्दर भनी
सामाजिक दुरी होइन मनको दुरी बढाइदियो
पारिवारिक अवस्थालाई क्षतविक्षत बनाइदियो !! (९)

कर्तव्य भुलेर हामी घोप्टी मात्र रहयौँ भने
मलामी नि हुने छैनन् मरिजाँदा हाम्रो रूने
डोजरले खाडल खनी पुर्नु परेजस्तै लाश
ठूलो खाडल खन्दै छ है घोप्टेयुगले आज !! (१०)

प्रविधिको प्रयोग गरौँ नबिर्सौँ मानव हौँ भनी
सर्वश्रेष्ठ प्राणी हो देखाऔँ विवेकशील बनी सभ्य, आधुनिक बनौँ हामी परम्परा जोगाएर
घोप्टे युगलाई हामी भन्दा अलि पर पठाएर !! (११)


प्रकाशित मिति: शुक्रवार, असार ५, २०७७, ०७:५७:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनौँ शिक्षकका पीडा !
पूर्णिमाको पुनर्जन्म
फेरि नजन्माऊ आमा !
यसरी हुँदैछ कक्षा १२ को परीक्षा
स्वास्थ्य /शिक्षा
प्यूठानको स्वास्थ्यमा संस्थागत सुधारको प्रयास प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको विशेष पहल
64x64
बुधवार, कार्तिक १२, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
जनताको उपचार खर्च सरकारले नगर्ने !
64x64
आइतवार, कार्तिक २, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानमा मात्रै करारका कर्मचारी हटाइयो आइतवार, माघ ११, २०७७ 2081
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
स्वर्गद्धारीमा फेरी लफडा कर्मचारीमाथी हातपात, सेवा ठप्प
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
सुनौँ शिक्षकका पीडा !
मुख्यमन्त्री राइको विवाह हुँदै
पूर्णिमाको पुनर्जन्म
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा !
सिंहदरबारको सिंहासनबाट हुत्तिएर हामी यहाँ छौं …?
पोष्ट
मुख्यमन्त्री राइको विवाह हुँदै आजको पोष्ट
मणी थापाको चर्चा पर्यटन, नियूक्त खानेपानी मन्त्री आजको पोष्ट
प्यूठानका मणी थापा पर्यटनमन्त्री बन्दै आजको पोष्ट
समाज
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित) शुक्रवार, कार्तिक १४, २०७७
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय आइतवार, माघ ११, २०७७
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ? मंगलवार, माघ ६, २०७७
पार्टी फूटपछि नेकपाका नेता, कार्यकर्ताहरु गाली गलौजमा ! शनिवार, पुष २५, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP