Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
राजनीति
  • Home
  • News
  • बामगठवन्धनको झिमरुकमा बृहत र्‍याली
बामगठवन्धनको झिमरुकमा बृहत र्‍याली
64x64
सोमवार, बैशाख २६, २०७९ आजको पोष्ट

झिमरुक (प्यूठान) : बामगठवन्धन एकताको सन्देश प्रवाह गर्नका लागि झिमरुक गाउँपालिका प्यूठानमा सोमवार बृहत मोटरसाइकल ¥याली निकालिएको छ । दुईसय बढी मोटरसाइकलमा सवार नेता, कार्यकर्ताहरुले झिमरुक वरिपरि ¥याली निकालेका हुन् । झिमरुक ५ ढाँडबाट शुरु गरिएको ¥याली बाँदीकोट, डाडाँखर्क, सौतामारे छेडा, पूनः सौतामारेफेदी, बांगेफेदी, मच्छि, तोरवाङहुँदै पूनः मच्छिमा फर्केर कोणसभा गरिएको छ । ¥यालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ता सहभागी थिए ।

मच्छिमा आयोजित कोणसभालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश कमिटी सदस्य एवं झिमरुक इन्चार्ज विश्ववन्धु थापाले वैशाख ३० गतेपछि झिमरुकमा बागठवन्धनको सरकार बन्नेमा ठोकुवा गरे । राजमोको नेतृत्वमा बनेको झिमरुक सरकार र पिल्सिएर बसेका झिमरुक क्षेत्रका नागरिकहरुले अब परिवर्तनको महशुस गर्ने उल्लेख गरे । नेकपा मसालले झिमरुकलाई आफ्नो पेवा र अधिनस्तको रुपमा राख्न खोज्दा उनीहरुसँग सहमती हुन नसकेको बताए ।

झिमरुक गाउँपालिका अध्यक्षका उमेदवार पार्टीका जिल्ला संयोजक पित बहादुर एमसीलाई लेखिएको सचेत पत्र पार्टीको आन्तरिक विषय भएको उनले प्रष्ट पारे । यही सचेत पत्रलाई राजमोका कार्यकर्ताहरुले अपवाह फैलाएको जानकारी दिए । ‘यही अवस्थाबाट बुझिन्छ साथीहरुले हारको महशुस गर्न थालिसकेछन् ।’ उनले आफ्नै पार्टीको चुनाव चिन्हबाट लडेका उमेदवारलाई एमालेले समेत साथ दिएकाले जित सुनिश्चित भएको समेत ठोकुवा गरे ।

कोणसभालाई सम्वोधन गर्दै नेकपा एमाले झिमरुक गाउँपालिका अध्यक्ष इन्द्रमणी पोखरेलले लामोसमयसम्म राजमोको सत्ताबाट पीडित भएका नागरिकहरु सत्ता बदल्न चाहेको महशुस भइरहेको उल्लेख गरे । बोल्न र समूहमा छलफल गर्नसमेत बन्देज गर्ने उक्त पार्टीको सस्कार धेरैले मन नपराएर पार्टी परिवर्तन गरिरहेको सुनाए । मोटरसाइकल ¥याली र घरदैलोमा पुग्दा समुदायले दिएको मायाँ र सम्मानले जितको आभाश भइरहेको जानकारी गराए । कोणसभाको सहजीकरण प्यूठान—रुपन्देही सम्पर्क मंचका उपाध्यक्ष जेवी क्षेत्रीले गरेका थिए ।

 


प्रकाशित मिति: सोमवार, बैशाख २६, २०७९, ०९:४४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
सत्यवतीमा एमालेले जित्यो
राजनीति
दोहोरिए विश्वकर्मा
64x64
सोमवार, जेठ २, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
मल्लरानीमा खड्का र श्रेष्ठ विजयी
64x64
सोमवार, जेठ २, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP